• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै वीरगंजको घण्टाघरमा दिप प्रज्वलन।

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७७, आईतवार २०:३१
  • ४७०१

    वीरगन्ज।संबिधान सभा सदस्य राजकुमार गुप्ताले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै आज वीरगंजको घण्टाघरमा दिप प्रज्वलन गर्नुभएको छ । नेता गुप्ताको नेतृत्वमा घण्टाघरमा भेला भएका नेताहरुले दिप प्रज्जलन गरेका हुन । नेताहरुले केपी जिन्दावाद, आज होइन भोलीलाई दस बर्ष ओलीलाई, केपी ओली रेलमा भ्रष्टाचारी जेलमा लगायतका नारा लगाउदै दिप प्रज्वलित गरेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले सर्वोच्चको निर्णयले सच्चा कम्युनिष्टहरु उत्साहित भएको बताउनुभयो । उहाँले पार्टी एकताको नाममा नक्कली कम्युनिष्टहरुले गरेको षड्यन्त्र असफल भएकोमा खुशी व्यक्त गरेका थिए । नेता गुप्ताले सर्वोच्चको आजको आदेशले सदनमा झण्डै ६४ प्रतिशत मत लिएर प्रधानमन्त्री बनेका ओली बिरुद्ध षड्यन्त्र गर्ने नेताको निन्द हराम हुने दावी गर्नुभयो ।
    उहाँले अदालतको निर्णयले पुर्व एमाले पार्टीमा जाने र चुनाव चिन्ह सुर्य पाउने सहज वातावरण बनेकोमा न्याधिसहरुलाई धन्यवाद समेत दिएका थिए । सो अवसरमा स्ंबिधान सभा सदस्य प्रधुम्मन चौहान,केन्द्रिय सदस्य निर्मला देवकोटा, बिना शर्मा , नेपाल पत्रकार महासंघ प्रदेश २ उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, पत्रकार बिकाश साह,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य ईमरान हुसेन, संजिव मिश्र,नेताहरु लक्ष्मण चौरसिया, युवा संघको केन्द्रीय सदस्य रवि गुप्ता, महमद मेराज, युवा संघको  जिल्ला सदस्य सहिद अंसारी,विशाल साह, विद्यार्थी केन्द्रीय सदस्य मेराजुल हवारी , हेमन्थ तामाङ,सुजित मण्डल, ओविसी पर्सा अध्यक्ष एवं युवा नेता अकलेश साह, प्रमोद महतो,राजन साह, अरुण कुशवाहा, भोलाय यादव, प्रमोद पटेल,संदिप महतो, भतेआलम अंसारी,सरफुदिन अंसारी महमुद अंसारी, लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑