आज:
  • होमपेज / Breaking News

    (Untitled)

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७७, सोमबार ००:०१
  • ३७९३

    बिरगंज । सर्बोतम सिमेन्ट सर्बोतम मजबुती , बलियो सम्बन्ध सर्बोतम बिश्वासको भन्ने नाराका साथ सर्वोतम सिमेन्टले आज बिरगंजमा पर्साका कन्ट्रक्सन ठेकदारहरु बीच अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो । पदम पार्टी प्यालेस बिरगंजमा आइतबार सर्बोतम सिमेन्टको बारेमा ठेकदारहरुलाई यसको गुणस्तर , मजबुती र अरु सिमेन्ट भन्दा फरक भएको र यसको क्वालीटिमा कुनै सम्झौता नगर्ने बताए।

    सर्वोतम सिमेन्ट उद्योग नेपालको नवलपरासी जिल्लाको सुनौलमा रहेको छ भने यसको स्थापना अक्टोबर २०१० मा भएको हो भने अहिले दैनिक ७० हजार बोरा सिमेन्ट उत्पादन हुँदै आईरहेको कम्पनीका जनरल मेनेजर सुभाष पान्डेले जानकारी गराउनु भएको थियो ।त्यसै गरि कम्पनी ईन्जिनियर अभिषेक झाले उत्पादन देखि लिएर उपभोक्ता सम्म पुरयाउदा सम्म र सिमेन्टको लागि चाहिने आवस्यक कच्चापदार्थ र बिधुत पनि आफ्नै उत्पादन गर्ने पहिलो कम्पनी भएको र त्यहा काम गर्ने हरेक व्यक्ती सक्षम र अनुभवी भएको हुदा सर्बोतम सिमेन्ट प्रयोग गर्न सुझाव दिएका थिए ।

    सर्बोतम सिमेन्ट महिनाको १ लाख ५० हजार बोरा यस क्षेत्रमा बिक्रि भैइ रहेको र आजको दिनमा ४०% ग्रोथमा गैइरहेको समेत बताए । अरु सिमेन्ट कम्पनीले गुनासो आए भने सुन्दैन भने सर्बोतम सिमेन्टबाट कुनै कम्प्लेन आयोभने ४८ घन्टा भित्र कुनै न कुनै निस्कर्समा पुग्ने पनि बताए ।यश सर्बोतम सिमेन्टको आफ्नै चुनढुङ्गा खानी रहेको , क्लिङ्कर आफ्नै रहेको, आफैले बिधुत उत्पादन गर्ने , हरेक प्लान्टमा एक्सरे प्रबिधिद्वारा सिमेन्टको गुणस्तर परिक्षण गर्ने , ५ मेगावाटको ईलेक्ट्रिसिटी रहेको , पकडशक्ति भएको , मसिनोपन , सुझ्म संरचना , कार्य कुशलता राम्रो र पानी सोस्ने बिशेषता रहेको झाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑