• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत कर्मचारीको लापरवाहीले सूवर्ण गाउँपालिका अध्यारोमा

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७७, शनिबार २२:५७
  • ३०७७

    बारा | बाराको सुवर्ण गाउँपालिकाले विद्युत प्राधिकरणको वक्यौता तिरे पनि विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत प्रवाह नगर्दा गाउँपालिकामा अध्याँरोमा परेको जनाएको छ ।वक्यौता बाँकी रहेकाले काटिएको विद्युत लाईन रकम तिर्दा समेत जडान नहुदा स्थानीय जनताको विभिन्न काम प्रभावित भएको छ । सुवर्ण गाउँपालिकाको वडा नं २ , र ३ मा विद्युत प्राधिकरणले ३ बर्ष देखि बिधुत काटिएकोले स्थानीय जनतालाई समस्या भएको हो ।

    गाउँपालिकाको वडा नं २ कवहिगोठ र वडा ३ संन्तगजको साढे तेर लाख रुपैया विद्युत प्राधिकरणको बक्यौता सुवर्ण गाउँपालिकाले तिरी सकेको ६ महिना बितेपनि विद्युत प्राधिकरण कार्यालय कलैया बाराले गाउँपालिकाको कवहिगोठ र संन्तगजमा पून विद्युत जडान गरेको छैनन् ।प्रदेश विद्युत प्राधिकरण र वितरण केन्द्र कार्यालयले माग गरेको आवश्यक कागजात विधुत कार्यालयमा पु¥याएको ६ महिना बिति सक्दापनि गाउँपालिकामा विद्युत जडान भएको छैन ।

    तीन बर्षदेखि अध्यारोमा रहेको स्थानीय जनताको समस्या बुझेर सुवर्ण गाउँपालिका प्रमुख अध्यक्ष महेन्द्र प्रसाद यादवले विद्युत प्राधिकरणका कर्मचारीलाई पटक पटक आग्रह गरेपनि कर्मचारीले बिधुत जडान गर्न कुनै सुनवाई नगरेको सुवर्ण गाउँपालिका प्रमुख अध्यक्ष महेन्द्र प्रसाद यादव बताउछ ।विधुत प्राधिकरण कर्मचारीको लापरवाहीले कवहिगोठ र संन्तगजमा गाउँ अध्यारोमा छ । कोरोनाको समयमा विभिन्न विद्यालयमा अनलाई टेलिभिजन , रेडियोबाट पढाइ हुँदा गाउँका बिद्यार्थीहरु विद्युतको समस्याले पढन सकेका छैन ।कवहिगोठ र सन्तगंज गाउँका कति किसानले सिचाई अभावका कारण आर्थिक समस्याले खेत बाझो राखेका छ्न । भने कति किसानले दम्कल र डिजल खरिद गरेर सिचाई गरेर खेती गरिरहेको स्थानीय एक जना किसानले गुनासो गरि रहेका छन ।श्रीकान्त गुप्ता/sajhedaridaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑