• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बीरगन्जमा छपकैयास्थित प्लाष्टिक गोदाममा आगलागी

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०७७, बुधबार २१:४६
  • ३५१३

    बीरगन्ज । पर्साको बीरगन्जमा छपकैयास्थित प्लाष्टिक गोदाममा आगलागी भएको थियो । बुधबार बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयामा रहेको प्लाष्टिक गोदाममा आगलागी भएको हो । कमरुल हसनले सञ्चालन गरेको अर्सद स्केप प्लाष्टिक उद्योगमा आगलागी भएको थियो ।

    https://birgunjsanjal.com/wp-content/uploads/2021/02/video-1613577017.mp4

    आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भयो ।आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी गराए । आगलागीको कारण पनि हालसम्म खुल्न नसकेको उनको भनाई छ ।

    साँझ ६ बजेबाट सुरु भएको आगलागी साँझ ७ः३० बजे नियन्त्रणमा आएको जनाइएको छ । बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतकाको सहयोगमा आगलागी निभाईएको हो ।

    https://birgunjsanjal.com/wp-content/uploads/2021/02/video-1613577022.mp4

    प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३० फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको स्थानियहरुले बताए । आगलागीका कारण केही बेर स्वाँसप्रश्वासमा समेत समस्या आएको स्थानियहरुले जानकारी गराए ।

    गोदाम घना बस्ती भएको क्षेत्रमा अवस्थित छ । सो क्षेत्रमा अन्य आधा दर्जनभन्दा बढी प्लाष्टिकका गोदाम तथा उद्योगहरु सञ्चालनमा रहेका छन् । आगलागी भएको गोदामसँगै दुर्गा पेट्रोल पम्प छ ।आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका लागि त्रसित भएका थिए । स्थानिय डा. अजित साहका अनुसार प्लाष्टिकका गोदाम तथा कबाड कारखानाहरुका कारण सो क्षेत्रमा आगलागी तथा अन्य घटनाहरु हुने गरेको छ । यस विषयमा स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत गोदाम तथा कबाड कारखानाहरुलाई व्यवस्थित गर्न हालसम्म सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको डा. साहले बताए ।प्लाष्टिक गोदाम तथा कारखानाहरुका निस्केको मोनोअक्साईड ग्यासका कारण सो क्षेत्रका बासिन्दाहरुले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु झेल्दै आएका छन् । स्थानिय सुबास शर्माका अनुसार बीरगन्ज महानगरपालिकाको वारुण यन्त्र तथा प्रहरीको उद्धार टिम समयमै पुगेको कारण ठुलो दुर्घटना हुनबाट जोगिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑