• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इतिहासमा आजः चन्द्रमामा खेलिएको थियो गोल्फ, स्पेस सूटमा लुकाएर लगिएको थियो गोल्फ स्टिक र बल

  • वीरगंज संजाल
  • २४ माघ २०७७, शनिबार ०७:१३
  • ३४४५

    बिरगंज ।मिति थियो ३१ जनवरी सन् १९७१ र दिन थियो आइतबार । अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो आठौं मून मिसन अपोलो–१४ लञ्च गर्यो । यो मिसनमा एलन शेफर्ड, स्टुअर्ट रुसा र एडगर मिशेल थिए । अपोलो–१४ ले एक हप्तापछि फेब्रुअरी ६ सन् १९७१ मा चन्द्रमाको सतहमा अवतरण गर्यो । अवतरण गरेपछि एलन शेफर्डले चन्द्रमाको जमिनमा गोल्फ खेले ।

    वास्तवमा एलन शेफर्ड गोल्फर थिए । शेफर्डले आफूसँग गोल्फ स्टिक र गोल्फको बललाई  स्पेट सूटमा लुकाएर लिएर गएका थिए । चन्द्रमाको सतहमा अवतरण गरेपछि शेफर्डले आफ्नो सबै काम पूरा गरे र चन्द्रमामा गोल्फ खेले । उनले दुई बल हाले, त्यसमध्ये एउटा चन्द्रमाको सतहमा खस्यो, यसललाई जेवेलिन कार्टर नाम दिइयो । यससँगै शेफर्ड चन्द्रमाको जमिनमा गोल्फ खेल्ने पहिलो व्यक्ति बने ।

     

    अपोलो–१४ मिशन ९ दिन २ मिनेटको थियो । चन्द्रमाको जमिनमा शेफर्ड र एडगर मिशलले ९  घण्टा २४ मिनेट बिताएका थिए । शेफर्ड र मिशेलले चन्द्रमाबाट करिब ४२ किलो माटो र चट्टान लिएर आएका थिए । यसमा ४५० किरोड वर्ष पुरानो क्रिस्टेलाइन रकको नमूना पनि थियो जुन सेतो रङको थियो ।

    एलिजाबेथ–II बेलायतकी महामारी बनेको ६९ वर्ष पूराः

    एलिजाबेथ –II बेलायतकी महारानी बनेको आज ६९ वर्ष पूरा भएको छ । उनले आजकै दिन सन् १९५२ मा बेलायतको गद्दी सम्हालेकी थिइन् । त्यतिबेला उनी २६ वर्षकी थिइन् । २१ अप्रिल सन् १९२६ मा एलिजाबेथ अलेक्जेन्ड्रा मेरीको जन्म भएको थियो । सन् १९३६ मा उनका पिता किङ जर्ज–VI गद्दीमा बसेका थिए । एलिजाबेथ १८ वर्षको उमेरमा दोस्रो विश्वयुद्धका बेला सेनामा ड्राइभर बनिन् । सन् १९४७ मा उनले फिलिप माउन्टबेटनसँग विवाह गरिन् । सन् १९५२ मा केन्यमा उनका पिताको अचानक निधन भयो । तत्पश्चात् एलिजाबेथलाई बेलायतकी महारानी घोषित गरिएको थियो । २ जून सन् १९५३ मा उनको राजतिलक गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑