विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालाई २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डब्लुएचओ कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई सो बराबरको भ्याक्सीन दिन लागेको हो ।
कोभ्याक्स सुविधा अन्तरगत बिभिन्न मुलुकलाई दिइने खोपको विवरण यो उल्लेख गरिएको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले उक्त खोप प्राप्त गर्ने डब्लुएचओले बताएको छ ।