• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेब्रुअरीमा अनिष्टकारी संयोग : गडबडीकाे सम्भावना

  • वीरगंज संजाल
  • २२ माघ २०७७, बिहीबार १४:१०
  • ३०१७

    वीरगञ्ज । ज्योतिषमा विश्वास गर्नु-नगर्नु नितान्त व्यक्तिगत कुरा हो। तर प्रायः सबै खाले मूलधारका मिडियाले प्रकाशित गर्ने गरेको दैनिक राशिफलले यसको लोकप्रियता जनाउँछ। पाठकमा यो लोकप्रिय एवं पठनीय विषयवस्तु नभएको भए शायद यो प्रकाशित हुने थिएन।

    ज्योतिषीय दृष्टिकोणले आउने समय अति उथल-पुथल कारक हुन गए रहेको छ।आकाशमा बन्न गइरहेको ग्रहहरुको विशेष युति ‍(योग) ले पृथ्वीमा प्रतिकूल असर पर्ने ज्योतिषीय अनुमान छ।

    लामो समयको अन्तराल पछि आकाशमा ग्रहहरुको यस्तो युति हुन गइरहेको छ जसले सारा विश्वलाई नै क्षत विक्षत बनाउन सक्छ। ज्योतिष मान्यताअनुसार यसै फेब्रुअरी महीनाको ९ तारीखमा ५ भन्दा बढी ग्रह एउटै राशिमा हुने संयोग अथवा युति बन्न गई रहेको छ। ज्योतिष शास्त्रमा हुने यस्तो संयोगलाई अति अनिष्टकारी मानिन्छ।

    ९ फेब्रुअरीका दिन चन्द्रमा मकर राशिमा प्रवेश गर्न गइरहेको छ। सूर्य, बृहस्पति, शुक्र,शनि र प्लूटो पहिला देखि नै मकर राशिमा विराजमान छन् । ४ फेब्रुअरी अर्थात आज नै बुध पनि मकर राशिमा प्रवेश गर्न गइरहेको छ। यस्तोमा ९ फेब्रुअरीका दिन चन्द्रमाको मकर राशिमा प्रवेश भए उपरान्त ज्योतिषले मान्ने गरेका नौ ग्रह मध्ये सात ग्रह एउटै राशिमा विराजमान हुन पुग्छन्।

    ज्योतिष शास्त्रका अनुसार यस नक्षत्रीय युतिले देश दुनियाका साथै विभिन्न राशिमा पृथक पृथक प्रभाव पार्छ।

    ज्योतिष वर्णित ९ ग्रहमध्ये ७ ग्रहहरुको यो युति ९ फेब्रुअरी को राति ८ बजेर ३१ मिनेटमा चन्द्रमाको मकर राशिमा प्रवेश गर्न साथ बन्छ। देश विदेशका तमाम प्रख्यात ज्योतिषहरुका अनुसार यस सप्तग्रही योगले विश्वका विभिन्न देश बीच कटुता एवं भीषण तनावको स्थिति सृजना गराउँछ। प्राकृतिक आपदाको सम्भावित खतरा रहन्छ। यस दुर्लभ सप्तग्रही योगको खतरा कहाँसम्म छ भने यसले विश्वयुद्ध कै ताण्डवको स्वरुप निम्त्याउन सक्छ।

    प्राकृतिक आपदाका रूपमा विभिन्न प्राकृतिक प्रकोपको साथै कोरोना जस्तै घातक अन्य भाइरसको उदय हुन सक्छ । कोरोना कै कुनै घातक ‘म्यूटेशन’ भएर नयाँ किसिमको डरलाग्दो ‘भेरिएन्ट’ आउन सक्छ जसले विश्वलाई पुनः त्रासदीमा लैजान सक्छ।

    भारत देशको लागि यो नक्षत्रीय सप्तग्रहीय युतिले अति नकारात्मक प्रभाव पार्ने देखिएको छ। कुण्डलीअनुसार भारत वृष लग्नि हो। कुण्डलीको तेस्रो भाव अर्थात कर्क राशिमा पहिला देखि नै ५ वटा ग्रह सूर्य, बुध, शुक्र, शनि, र चन्द्रमा विराजमान छन् र अब यो संयोग मकर राशिमा हुन गइरहेको छ। यसमाथि परेको राहुको दृष्टिले भारतलाई विशेष गरी प्रभावित गर्नेछ। भारतीय जनमानसमा तनावपूर्ण स्थिति सिर्जना हुन सक्छ, राजनैतिक उपद्रो आउन सक्छ, देशमा अनेक किसिमका घटना दुर्घटनाको श्रृङ्खला नै घटित हुन सक्छ। यसका साथै सप्तग्रही युतिको मिश्रित प्रभावले भारतको विश्वमै वर्चस्व वृद्धि हुने इङ्गित गर्छ। विश्वमा हुने महत्वपूर्ण घटना क्रममा भारतको प्रभाव एवं भूमिकामा उल्लेखनीय वृद्धि हुन्छ। यसले भारतलाई विश्व मानचित्रमा शक्तिशाली राष्ट्रका रूपमा स्थापित गराउँछ।

    भारतका प्रख्यात ज्योतिषाचार्य प्रज्ञा वशिष्ठका अनुसार ५ वा ५ भन्दा बढी ग्रहको एउटै राशिमा आउने संयोगले देश विदेशमा ठुलठूला सामाजिक एवं राजनीतिक बदलाव, विप्लव ल्याउछ। ठूला युद्धको स्थिति पनि निम्त्याउन सक्छ। सन १९६२ मा सात ग्रहको युति हुँदा नै भारत- चीनको युद्ध भएको थियो।

    प्रज्ञा वशिष्ठका अनुसार यस युतिले भारतको आन्तरिक समस्या वृद्धि गराउँछ। ९ फेब्रुअरी पछि विश्वमै यसको नकारात्मक प्रभाव र विश्वको शान्ति खल्बलिएर युद्धको हालात आयन सक्छन। उनका अनुसार अमेरिकको वर्चस्वमा कमी आउनुको साथै रूस,जापान,कोरियाको वर्चस्व वृद्धि हुन्छ। पाकिस्तान, चीन र नेपालमा आन्तरिक कलह र गृहयुद्धको स्थिति सिर्जना हुनसक्छ ।

    भारत -पाकिस्तान, भारत -चीन, चीन -अमेरिकाको सम्बन्ध सन २०२० भरी नै तनावपूर्ण रह्यो। कोरोना जस्तो प्राकृतिक आपदाले वर्षभरि नै विश्वलाई संत्रस्त बनाइरह्यो। कोरोनाको नयाँ नयाँ स्ट्रेन देखापरिरहेका नै छन्। नेपालमा राजनीतिक उपद्रव एवं चरम अराजकताको गम्भीर स्थिति छ । यस्तोमा ९ फेब्रुअरी देखि हुन गइरहेको सप्तग्रही योगले विश्वका साथै नेपालमा के कस्तो प्रभाव पार्ने हो सबैमा यसको चासो हुनु स्वाभाविक नै हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑