• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासघ पर्साको २४ औं साधारणसभा सम्पन्न

  • वीरगंज संजाल
  • २० माघ २०७७, मंगलवार १९:५५
  • ८३२५

    बिरगंज। नेपाल पत्रकार महासंघ पर्सा शाखाको २४ औं साधारणसभा सम्पन्न भएको छ ।
    नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा मंगलवार शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको थियो ।प्रमुख अतिथि नेपाल पत्रकार महासघका केन्द्रिय सचिव रामप्रसाद दाहालले बाईनर पढेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
    त्यसैगरि नेपाल पत्रकार महासघ पर्साले पुर्व अध्यक्ष समेत रहुनु भएको गोपाल गिरिको नाममा स्थापना गरेको स्व. गोपाल गिरि स्मृति पत्रकारिता पुरस्कारबाट पर्साका दुई कृयाशिल वरिष्ठ पत्रकार कन्हैयालाल केशरी र गया यादबलाई जनही नगद २५,०००/- , पच्चीस हजार , सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    सो कार्यक्रममा पर्साका पुर्व जिल्ला अध्यक्ष ईश्वर चन्द गौतम , स्व. गोपाल गिरिका सुपुत्र गिरिस गिरि , शन्कर खटिवडा , शत्रुघन नेपाल , दिपेन्द्र चौहान , अशोक तिवारी , केसि लामिछाने ,श्याम बन्जरालाई समेत सम्मान गरिएको थियो भने वरिष्ठ पत्रकार जगदीश शर्मा , सितल महतो , महेश दासलाई पनि सम्मान गरिएको थियो ।
    साधारणसभामा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , सदस्य जगत राई , प्रेस संगठनका पर्सा अध्यक्ष निरज पिठाकोटे मगर , वान प्रदेश .२ का सन्योजक आरसि यादव , नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल , फोटो पत्रकार बिजय चौहान , पन्कज श्रेष्ठ , आशिक अन्सारी , महेश दास , गिरिश गिरि , सितल महतो , रामनरेश यादव , श्याम पटेल , प्रभु हजरा , राजेन्द्र खड्का , बेल बहादुर पाण्डे , आस्मान तामाङ , राजेश मिश्र लगायतकाले सुभ कामना मन्तव्य राख्नु भएको थियो ।
    स्वागत नेपाल पत्रकार महासघ पर्सा शाखाका उपाध्यक्ष अनुप तिवारीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन शाखाका सचीव युवराज खड्काले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑