• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    सस्थालाइ बदनाम गर्ने उदेश्यले भ्रम फैलाउने कार्य गरियो अध्यक्ष हुसैन को भनाई।

  • वीरगंज संजाल
  • २० माघ २०७७, मंगलवार ११:३३
  • २७७३

    रौतहट।माघ २०।ग्रामीण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसैनले सस्थालाइ जोडिएर आएको समाचारमा सत्यता नरहेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन ।
    एक औनलाइन न्यूज पोर्टलले मुस्लिम समुदायको लागि आएको राहत सामग्री हिन्दू समुदायलाइ बाडेको भनी सार्वजानिक समाचार कपोलकल्पित भ्रामक रहेको अध्यक्ष हुसैनले दावी गरेका छन ।
    विगत लामो समय देखि विपणन तथा पिछडिएका समुदायको जीपीकोपार्जन सुधार , क्षमता अभिबृद्धि ,विपद पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा निस्वार्थ रुपमा मानवीय प्रतिकार्यका राष्ट्रिय तथा अंतराष्ट्रीय न्यूनतम मापदंडलाइ अंगीकार गर्दै कार्य गर्दै आएको सस्थालाइ बदनाम गर्ने उदेश्यले भ्रामक समाचार प्रकाशन प्रकाशित गरिएको प्रति आपत्ति जनाउँदै सार्वजानिक भएको तथ्यहीन समाचारलाई खण्डन समेत विज्ञापित मार्फत गरेका हुन ।
    सस्थाका अध्यक्ष हुसैन द्वारा जारी विज्ञप्तिमा दैवी प्रकोपको बेला विपदमा परेका समुदाय बर्ग व्यक्तिलाइ राहत उद्दार कार्यमा सस्थाले मानवीयतालाइ ध्यानमा राख्दै कार्य गर्दै आएको प्रस्ट पारिएको छ । दुखद अवस्थामा सेवा गर्नु गैर सरकारी सस्थाको कर्तव्य भित्र पर्ने विषय भएकोले सही अनुरूप कार्य गर्दै आएकोमा कुनै राजनितिक व्यक्तिगत स्वार्थ नरहेको जनाइएको छ ।

    ग्रामीण विकास नेपाल हरेक गतिविधि पारदर्शी , सहभागितामूलक समानुपातिक ढंगबाट सञ्चालन गर्दै आएको कार्य गर्ने सिलसिलामा स्थानीय तहका प्रमुख सित सहकार्य गर्नु पर्ने भएकोले सोही अनुसार नगर प्रमुखहरुको प्रत्यक्ष सहभागितामा कार्य गर्ने गरेको बताएको छ । कर्मचारी न्युक्ति प्रक्रियामा निष्पक्षता अपनाइएको जनाउँदै शैक्षिक योग्यता प्रक्रिया अनुसार कर्मचारी भर्ना गरिएको दावी गरिएको छ ।
    स्थानीय सरकारको निति नियम अनुसार सहकार्य सहमतिमा राहत वितरण गर्दा ईशनाथ नगरपालिकाका मेयरको रोहावरमा चिसोबाट राहत पाउनका लागि वितरण गरिएको कार्य पार्टीको प्रचार गर्ने उदेश्यले भएको भनी लगाएको आरोप गलत रहेको बताउँदै आगामी दिनमा विना आधार प्रमाण सस्थालाइ बदनाम गर्ने उदेश्यले यस्तो कार्य गरिएमा सस्थाले कानूनी बाटो समेत अपनाउने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑