• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कविता

    आज गान्धी जयन्ती, पढ्नुस् गान्धीका मननीय भनाइहरु

  • वीरगंज संजाल
  • १५ आश्विन २०७६, बुधबार ०९:४०
  • ७०६९

    एजेन्सी । भारतमा राष्ट्रपिताको सम्मान पाएका अहिंसावादी नेता महात्मा गान्धीको आज १५० औं जयन्ती भव्यताका साथ मनाइँदैछ ।

    गान्धी जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गान्धीको समाधीस्थल पुगी श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

    त्यस्तै भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी र विपक्षी भारतीय कांग्रेसले विभिन्न कार्यक्रमको अयोजना गरी गान्धी दिवस मनाउँदैछन् ।

    गान्धी जयन्तीको अवसर पारेर भारतलाई खुल्ला दिशामुक्त राष्ट्र घोषणा गर्ने तयारी भइरहेको छ । सन् २०१४ मा गान्धी जयन्तीको अवसर पारेर प्रधानमन्त्री मोदीले ‘स्वच्छ भारत’ अभियान सुरु गरेका थिए ।

    भारतलाई उपनिवेसबाट मुक्त गराउन गान्धीको विशिष्ट योगदान रहेको र त्यसैको सम्मानमा उनलाई भारतमा राष्ट्रपिताको रुपमा सम्मान गरिन्छ । बास्तविक नाम मोहनदास करमचन्द गान्धी भए पनि महात्मा गान्धीकै नामले उनी प्रख्यात भए ।

    महात्मा गान्धीका केही मननीय भनाइहरु

    – भोली नै मर्नुछ भनेर जिउनुस् र कहिल्यै मर्दिन भन्ने सोचेर सिक्नुस् ।

    – डर शरिरको बिमारी हो, यसले आत्मालाई मार्दछ ।

    – विश्वास गर्नु एक गुण हो भने अविश्वास दुर्बलताको जननी ।

    – जसले समय बचायो उसले धन बचायो । बचाएको धन कमाएको धन बराबर हो ।

    – आँखाको बदला आँखाले पूरै विश्वलाई अन्धो बनाइदिन्छ ।

    – यदि गल्ती गर्ने स्वतन्त्रता हुँदैन भने स्वतन्त्रताको कुनै मतलब हुँदैन ।

    – प्रशन्नता यस्तो चीज हो जसलाई अरुउपर छर्किंदा तपाइँलाई पनि पर्दछ ।

    – कसैको पनि पहिचान उसको कपडामा होइन चरित्रमा हुन्छ ।

    – तपाई जे गर्नुहुन्छ त्यो काम महत्वपूर्ण हुन सक्छ । तर सबैभन्दा महत्वपूर्ण भनेको केही गर्नु हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रवारको राशिफल
  • ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक
  • विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रवारको राशिफल

    News

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    News

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑