• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    केही छुँदा करेन्ट लागेजस्तो किन हुन्छ

  • वीरगंज संजाल
  • १७ माघ २०७७, शनिबार १६:०४
  • ३४७७

    वीरगंज  |  कुनै व्यक्ति वा कुनै चीज छुँदा तपाईंलाई करेन्टको झट्का लाग्छ ? यसलाई स्टेटिक करेन्ट भनिन्छ अनि जाडोमा यस्तो करेन्ट बढी लाग्छ । स्टेटिक करेन्टपछाडिको विज्ञान के हो ?
    हाम्रो शरीरले हामीवरपरका कुराबाट अतिरिक्त इलेक्ट्रोन जम्मा गर्छ । यसबाहेक केही किसिमका कपडा र अन्य तत्त्वले पनि यसमा योगदान गर्छन् । नाइलन वा ऊनबाट बनेको कार्पेटमा हिँड्दा वा रबर सोल भएको स्पोर्ट्स शूज लगाउँदा शरीरमा इलेक्ट्रोनको चार्ज धेर बढ्छ ।

    शरीरमा इलेक्ट्रोन चार्ज बढ्दै जाँदा व्यक्तिको छालामा त्यो जम्मा हुँदै जान्छ । त्यहाँ त्यो शक्तिशाली हुन्छ अनि अर्को व्यक्ति वा धातुलाई छुनेबित्तिकै त्यसमा ट्रान्सफर हुन्छ । यसबीचमा यो चार्ज छोइएका दुवै विन्दुबीचको हावालाई हटाएर जम्प गर्छ जसकारण सानो झिल्का पनि निस्कन्छ । यही कारणले हामीलाई झट्का लाग्छ ।

    हावाले करेन्ट पास गर्न बाधा गर्छ तर यसमा वाटर भेपर मिसियो भने पानीका मोलिक्युलहरूले तीव्रताका साथ करेन्ट पास गरिदिन्छन् । जाडो मौसममा हावा सुक्छ जसले गर्दा इलेक्ट्रोन तीव्रताका साथ एकै ठाउँमा जम्मा हुन्छ । त्यसैले गर्दा जाडोमा एकअर्कालाई छुँदा वा कुनै कुरालाई छुँदा करेन्ट लाग्छ ।

    यस्तो सरप्राइज करेन्टबाट बच्नका लागि ऊनी कपडा कम लगाउन सकिन्छ । यसबाहेक स्पोर्ट्स शूज नलगाएर छालाको जुत्ता लगाउँदा पनि यसबाट बच्न सकिन्छ । विज्ञहरूका अनुसार, आफ्नो नजिक रहेको धातु छोएर पनि इलेक्ट्रोन बन्नलाई रोक्न सकिन्छ । त्यसले तपाईंलाई चर्को झट्का लाग्न दिँदैन ।

    एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑