• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    मोबाइलको पासवर्ड वा प्याटर्न बिर्सिनुभयो ? यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • १२ माघ २०७७, सोमबार १०:४६
  • ३७२९

    वीरगंज । अहिलेको समयमा हामी धेरैजसो आफ्नो मोबाइलमा पासवर्ड अथवा प्याटर्न राखिरहेका हुन्छौं । जसबाट अन्य कुनै व्यक्तिले निजी च्याट तथा फोटो देख्न नसकुन् ।

    तर  कहिले काहिँ यस्तो भइदिन्छ हामी आफ्नो पासवर्ड तथा प्याटर्न बिर्सिन पुग्छौं । त्यसपछि सर्भिस सेन्टर जानुको विकल्प हामीलाई हुँदैन । यस्तोमा हाम्रो समय र पैसा दुवै खर्च भइरहेको हुन्छ ।

    तर आज हामी तपाईंलाई यस्तो तरिका बताउँदै छौं, जसबाट तपाईंले पासवर्ड वा प्याटर्न बिर्सेको अवस्थामा समेत तत्काल सहजै आफ्नो फोन अनलक गर्न सक्नुहुनेछ ।

    एन्ड्रोइड फोनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट

    सबैभन्दा पहिला आफूले अनलक गर्न चाहेको फोनको स्विच अफ गर्नुहोस् । बन्द भएपछि कम्तिमा एक मिनेटसम्म पर्खिनुहोस् । अब भोलुम डाउन बटन, पावर अन बटनलाई एकसाथ दबाउनुहोस् । (कुन कुन बटन दबाउने भन्ने तरिका कम्पनीअनुसार केही फरक हुनसक्छ)

    त्यसपछि फोनको रिकभरी मोड खुल्नेछ । त्यसमा रहेको फ्याक्ट्री रिसेट बटनमा दबाउनुहोस् । डेटा क्लियर गर्नका लागि त्यहाँ रहेको वाइप क्याशमा दबाउनुहोस् ।

    फेरी एक मिनेटसम्म पर्खिनुहोस् र आफ्नो एन्ड्रोइड मोबाइल अन गर्नुहोस् । यतिगरेसँगै तपाईंको फोन अनलक हुनेछ ।

    वेबसाइटबाट मोबाइल अनलक गर्ने तरिका

    तपाईंले गुगलको एन्ड्रोइड डिभाइस म्यानेजर वेबसाइटमार्फत समेत आफ्नो मोबाइल अनलक गर्न सक्नुहुनेछ । फोन अनलक गर्नका लागि सबैभन्दा पहिला यो वेबसाइटमा गएर आफ्नो फोनमा रहेका डेटा डिलिट गर्नुहोस् र आफ्नो फोन रिसेट गर्नुहोस् ।

    यति गरेसँगै तपाईंको फोन रिसेट हुनेछ । यस बाहेक तपाईं यो वेबसाइटको सहयोगमा आफ्नो मोबाइल ट्रेस गर्न समेत सक्नुहुन्छ ।

    नोटः यो तरिका अपनाउँदा तपाईंको मोबाइलमा रहेका एसएमएस, एप, म्युजिक भिडियो आदि सबै सामग्री डिलिट हुनेछन् ।

    प्याटर्न लक बाइपास गर्ने तरिका

    यो तरिका तपाईंले त्यस्तो बेलामा मात्र अपनाउन सक्नुहुन्छ, जतिखेर तपाईंको मोबाइलमा डेटा वा इन्टरनेटको कनेक्सन हुन्छ । यदि तपाईंको डेटा वा वाईफाई अन छ भने तपाईंले सहजै आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।

    आफ्नो फोन अनलक गर्नका लागि त्यसमा पाँच पटकसम्म प्याटर्न लक खोल्ने प्रयास गर्नुहोस् । अब तपाईंले एउटा नोटिफिकेसन देख्न सक्नुहुनेछ, जसमा ३० सेकेन्डपछि पुनः प्रयास गर्न लेखिएको हुन्छ ।

    अब त्यसमा फर्गेट पासवर्ड विकल्प देख्न सक्नुहुनेछ । त्यसमा आफ्नो जिमेल आईडी र पासवर्ड राख्नुहोस्, जुन तपाईंको डिभाइसमा प्रयोग भइरहेको छ । यति गरिसकेपछि तपाईंको फोन अनलक हुनेछ र नयाँ प्याटर्न राख्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑