• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिटि जेसिसको१२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ११ माघ २०७७, आईतवार २३:११
  • ३०८९

    बारा । कृष्ण गुप्ता । बाराको कलैयामा भएको १२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

    पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, विशिष्ठ  अतिथि नेपाल जेसिसका क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि विमल ग्यवाली, मातृशाखा वीरगंज जेसिसका शाखा अध्यक्ष जेसि रन्जन राउत, अतिथि बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, कलैया विभिन्न वडाका वडा अध्यक्षहरु, नेकपाका युवा नेता डा. सुशिल साह, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, जसपाका युवा नेता जय प्रकाश साह, कलैया सिटि जेसिसका पूर्व अध्यक्षहरु लगायतको उपस्थीति रहेको थियो ।

    वर्ष २०२० का अध्यक्ष जेसि विपिन चौधरीले कार्यक्रममा कलैया सिटि जेसिस वर्ष २०२१ का अध्यक्ष जेसि शम्भु गुप्तालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरिएको हो । त्यसैगरी नवनिर्वाचित अध्यक्ष गुप्तालाई वर्ष २०२० अध्यक्ष चौधरी सपथ खुवाएका थिए ।

    कलैया सिटि जेसिस वर्ष २०२१ को १२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कार्यकारी उपाध्यक्ष जेसि टंकेश महतो, जेसि बिजय गिरी, महासिचव जेसि पवन कुश्वाहा, कानुनी सल्लाहकार जेसि साबित्री शर्मा, कोषाध्यक्ष जेसि सुबास जयसवाल, उपाध्यक्ष जेसि राहुल सर्राफ, जेसि श्याम  केशरी, जेसि सन्दिप साह, जेसि श्रवण प्रसाद साह, मिडिया संयोजक जेसि मानिकचन साह, तालिम संयोजक जेसि सदाम अंसारी लगायतका समिति चयन भएको थियो । त्यसैगरी नवनिर्वाचित अध्यक्ष गुप्ताले समितिका सम्पूर्ण पदाधिकारीहरुलाइ सपथ खुवाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑