• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

  • वीरगंज संजाल
  • ११ माघ २०७७, आईतवार १०:०१
  • ५५४५

    बिरगंज । हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं :संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो ।

    संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद संस्कृतमा नै लेखिएको थियो । अनेकौं बौद्ध तथा जैन ग्रन्थहरू पनि संस्कृतमा लेखिएका हुन् ।संस्कृतको विकास दुई चरणमा भएको हो । पहिलो चरणमा वैदिक संस्कृत थियो जसमा वेद, उपनिषद्हरू लेखिए ।

    त्यसपछि दोस्रो चरणमा पाणिनी व्याकरणमा आधारित लौकिक संस्कृतमा ‘अभिज्ञान शाकुन्तलम्’ जस्ता पुस्तक लेखिए ।वर्तमान संस्कृत पाणिनी व्याकरण अनुसार छ ।संस्कृत भाषामा पर्यायवाची शब्दको भरमार छ । हात्तीको सयवटा पर्यायवाची शब्दहरू छन् ।नासाका वैज्ञानिक रिक ब्रिग्सका अनुसार विश्वमा संस्कृत मात्र स्पष्ट भाषा हो ।जुलाई १९८७ मा फोर्ब्स म्यागेजिनले संस्कृतलाई कम्युटरका लागि सबभन्दा अनुकूल भाषा लेखेको थियो ।

    अहिले जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ ।भारतीय संविधानको आठौं अनुसूचीमा भएका २२ भाषामा संस्कृत पनि छ ।सन् २००१ को जनगणनामा संस्कृत भारतमा १४ हजार १३५ मानिसको प्रथम भाषा थियो ।नेपालको जनगणनामा एक हजार ६ सय ६९ मानिसको मातृभाषा संस्कृत थियो ।भारतको कर्नाटक राज्यमा मट्टुर नामक गाउँमा सबै गाउँले संस्कृतमै कुरा गर्छन् । त्यहाँका मुसलमान समेत संस्कृतमा कुरा गर्छन् ।

    कर्नाटकको मैसूरमा सन् १९७० देखि सुधर्म नामक संस्कृत दैनिक पत्रिका प्रकाशित भइरहेको छ र यसको अनलाइन संस्करण पनि उपलब्ध छ ।स्पीच थेरापीका लागि संस्कृत सबभन्दा अनुकूल सिद्ध भएको छ ।नेपाल तथा भारतको राष्ट्रिय आदर्श वाक्य संस्कृत नै हो । नेपालको वाक्य ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ हो भने भारतको ‘सत्यमेव जयते’ हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑