• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला ट्राफिक प्रहरीकार्यालय पर्साद्वारा जनचेतनामुलक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार २३:२०
  • ७१३३

    बिरगंज  । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ” हेल्मेट लगाउ ज्यान जोगाऔ साईकल चलाउ  वातावरण जोगाऔ ” नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा बिरगंजमा  ट्राफिक जनचेतना सहितको साईकल रैली तथा ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

    शनिबार बिरगंजको  घन्टाघरमा रहेको बिपि उद्दानमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना फैलाउन बिरगंज साईक्लिङ्ग क्लबको सहयोगमा बिरगंज देखि पोखरिया सम्म साईकल रैलीको उदघाटन प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्नु भएको थियो भने विभिन्न सघसस्थाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनीकरणका  लागि आवस्यक सामाग्री हस्तान्तरण गरिएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन कार्यलाई सहयोग पुग्ने सचेतनामुलक बोर्ड , ट्राफिक डमिहरु , रातमा टल्कने स्टिकरहरु जस्ता सामाग्रीहरु हस्तान्तरण लागि बिरगंज साईक्लिङ्ग क्लबका अध्यक्ष सन्जय अग्रवाल , , राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालयले रातमा टल्कने होडिङ्ग बोर्ड ठुलो तथा सानो ८ थान र ६०० पिस गाडीमा टास्न टल्कने स्टिकरहरु तथा २००० प्रती पर्चा पम्पलेट , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले सचेतनाको लागि ट्राफिक डमि ५ थान , रोटरी क्लब बिरगंजबाट स्टिकरहरु विभिन्न पोल तथा गाडीहरुमा राती टल्कने स्टिकर टास्न २०० मिटर र ७०० प्रती हस्तान्तरण गरेको  थियो ।

    २ न. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्री हिमालय कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका , बिरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य लगायतकाको उपस्थिति रहेको थियो ।स्वागत जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑