वीरगन्ज । अनिल साह । नेपाल सद्धावना पार्टीका संस्थापक तथा मधेशवादका पहिलो अभिनेताको रुपमा चिह्निने स्वर्गय गजेन्द्र नारायाण सिंहको आज १९ औं पुण्य तिथिको अवसरमा आज गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साको आयोजनामा वीरगञ्जको रानीघाट स्थिीत रामजानकी धर्मशालामा एक दिने अन्तरक्रिया कायत्रफ्म सम्पन्न भएको छ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र पर्साका संयोजक डाक्टर अनुज यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लक्षमणलाल कार्णको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा विसिष्ट अतिथीमा वीरगन्ज महागर पालिका का मेेयर विजय सरावगि, नेपाली कांग्रेशका केन्द्रीय सदस्य तथा तराई मधेश विभाग प्रमुख अजय चौरसिया , नेपाली कांग्रेश पर्सा सभाती अजय दुवेदी, वीरगञ्ज वाणिज्य कार्यालय पर्साका पुर्व अध्यक्ष असोक टेमानी, नारायणी उप क्षेत्रिय अस्पतालका मेसु डाक्टर संजय ठाकुर र जसपा केन्दीय सदस्य सुरेन्द कुर्मी, शिव पटेल , ससिकुर मिंया, अधिवता पन्नालाल गुप्ता , रम्भा मिश्र गायतको सहभागीता रहेको थियो ।
उतफ् अन्तरक्रिया कार्यक्रममा उपस्तिीत प्रतिनिधि सभा सदस्य लक्षमणलाल कार्णले गजेन्द्र स्वर्गय नारायण सिंह संग र उनले गरेको कामकाजहरुको स्मरण गर्दै भने अहिलेको परिवेशमा आपफ्नो धन सम्पती त्यागेर राजनिती गर्ने नेता नभएको बताएका छन । स्वर्गय गजेन्द्र नारायण सिंह जस्तो त्यागी नेता पाउन सकिदैन किभने अहिलेको राजतितीकर्मी पैसा र पावरको लोभमा राजनितीको बताएका छन ।
सोहिकार्यक्रममा उपस्थिीत नेपाली कांग्रेश पर्साका सभापती अजय दुवेदीले जनतानै क्रपट भएको बताएका छन । राजनिती कर्मी भन्द जनता भएको बताएका छन राजनितीको मुहानभनेकोनै जनताहुन र जनताले चसनावको समयामा रकसी र मासु संगै क्षणीक आर्थिक लोभमापरी आपफ्नो अमुल्य भोटको द्रुपयो गर्ने गरेको दुवेदीले बताएका छन । उनले भने स्वर्गय गजेन्द्र नारायण सिंह असल त्यागीलेता र असल कार्यकर्ताको अभाव भएको बताए ।
त्यसतै उपस्थित वतफहरुले मधेशीहरुको अधिकार पहिचान र स्वाभिमान प्रतिको पहिलो मुद्धा उठायने प्रथम व्यतिफ्नै गजेन्द्र नारायण सिंहको त्याग र बलिदानको स्वरुप आज मधेशी समुदायले आपफ््नो पहिचान पाउन सपफ्लभएको बताएका छन । तर अभफ् ैमधेशीका हक अधिकारको लागी सैधान्तीक लडाईको अवसक्ता रहेको वतफहरुले बताएका छन । साथै समाज सेवी तथा जसपा युवानेता ओमप्रकाश शरापफर््ले कार्य क्रमको सहजिकरण गर्दै गजेन्द्र नारायण सिंह अध्यन केन्द्र काठमान्डौ अनामनगरबाट सुरुभई मधेशको पुर्व जापा जिल्ला देखि पस्चिम जिल्लामा संचालन भईसकेको र बिस्तारै नेपालको बिभिन्न जिल्लाहरुमा संचालन हुने बताएक थिए ।