• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आँखा पोल्ने वा दुख्ने समस्या छ? अपनाउनुस् यस्ता उपाय

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार २२:०२
  • ६८२५

    बिरगंज ।आँखा पोल्नु वा दुख्नु आम मानिसको समस्या हो। तर, आम मानिसको समस्या हो भन्दैमा यसलाई बेवास्ता गर्नु हुँदैन। किनकी यो सामान्य हो भन्दै बेवास्ता गर्दा कुनै दिन ठूलो समस्याको सामना गर्नुपर्ने हुनसक्छ।

    आँखामा जलन हुनु वा दुखाई हुनुको प्रमुख कारण तनाव, एलर्जी या आँखालाई प्रभावित गर्ने कुनै अन्य शारीरिक समस्या पनि हुन सक्छ। कम्प्युटरमा काम गर्ने मानिसले यो समस्याको सामना अत्याधिक गर्नु परिरहेको हुन्छ। लामो समयसम्म मोबाइल चलाउने मानिसमा पनि यो समस्या हुनेगर्छ।

    त्यसैले कम्प्युटरमा काम गर्दा आँखाका लागि सुरक्षित चश्माको प्रयोग गर्नुपर्छ। र, स्वस्थवर्धक खानेकुराको प्रयोग गर्नुपर्छ। त्यसैले धेरै आँखाको दुखाई वा जलन कम गर्नका लागि निम्न कुरामा ध्यान दिनुपर्छ।

    गुलाब जल

    आँखामा दुखाई वा पोल्ने समस्या भए गुलाब जल लाभदायक हुन सक्छ। गुलाव जलले आफ्नो आँखा धुने वा सक्यो भने एक थोपा राख्दा एकदमै राहत महशुस हुन्छ।

    यसले दुखाई वा पोल्ने समस्याबाट तुरुन्तै राहत पाउन सकिन्छ। सुत्नुभन्दा पहिले आँखामा १-२ थोपा गुलाव जलको हाल्दा राम्रो मानिन्छ। र, आँखा पोल्ने वा दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ।

    टि ब्यागको सहयोग

    आँखामा जलन भइरहेको भए टि ब्यागको सहायता लिन सकिन्छ। आँखा पोलेको समयमा ग्रीन टी ब्यागलाई हामी उपयोग गर्न सक्छौं। पहिले ग्रीन टि ब्यागलाई फ्रिजमा राखेर चिसो बनाउने। र, त्यसपछि यसलाई आँखामा राख्दा आँखाको जलनलाई कम गर्न सकिन्छ।

    काक्रोको प्रयोग

    हामीले थुप्रै फिल्ममा काक्रोको टुक्रालाई आँखामा राखेको देख्छौं। यसले आँखामा सितलता प्रदान गर्छ। यसलाई आँखामा राखेर हामीले सितलता लिन सक्छौं। काक्रोलाई पनि हामीले पहिले फ्रिजमा राख्नुपर्ने हुन्छ। र, काक्रो चिसो भइसकेपछि त्यसको टुक्राका आँखामा केही बेरका लागि लगाउने। यसो गर्दा आँखाको जलन तथा दुखाईमा कमी आउँछ।

    आलुको रस

    आलुको रस पनि आँखाका लागि फाइदाजनक हुन्छ। जहिले आँखामा पीडा वा जलन हने समस्या हुन्छ हामीले आलुको जाता काटिएको स्लाइसलाई आँखामा लगाउन सक्छौं। यसका अलावा आलुको रसलाई पनि आँखामा राख्न सकिन्छ। यी दुवै बिधिबाट आँखाको दुखाई वा जलनलाई कम गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑