• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोनालिसा किन यति धेरै चर्चित ?

  • वीरगंज संजाल
  • ६ माघ २०७७, मंगलवार १७:५५
  • ३३६५

    वीरगन्ज ।एजेन्सी–५ सय वर्षअघि इटालीका लियोनार्दो दा भिन्चीले बनाएको निकै रहस्यमयी चित्र हो मोनालिसा। सन् १८५२ जुन २३ मा लुक मासफेरो नाम गरेको फ्रेन्च युवा कलाकारले पेरिसस्थित एक होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरे। कारण थियो मोनालिसाको रहस्यमयी मुस्कान। त्यसबाट उनी पागल बनेका थिए। मोनालिसाको सुन्दरतामा फसेका ती युवाले एक सुसाइड नोट पनि छाडेका थिए। जसमा लेखिएको थियो– मोनालिसालाई अब धेरै समय पर्खन सक्दिनँ।

    मोनालिसाको रहस्यमयी मुस्कानका बारेमा अहिलेसम्म धेरै अनुसन्धान भइसकेका छन्। उनको त्यो मुस्कान हरेक कोणबाट फरक–फरक देखिन्छ। सुरुमा तस्बिरमा मिठो मुस्कान देखिन्छ। हेर्दै जाँदा त्यो मुस्कान फिका हुँदै जान्छ। र, एकाएक हराउँछ। एक अनुसन्धानकर्ताले लेखेका छन्, ‘भिन्चिले जुन महिलाको तस्बिर बनाए, तिनमा कुनै रहस्य छ, त्यसैले उनको मुस्कान त्यतिधेरै रहस्यमयी छ।’

    केही वर्षअघि एक चिकित्सकले सबैलाई आश्चर्यमा पार्ने अभिव्यक्ति दिए। उनका अनुसार मोनालिसाको मुस्कान रहस्यमयी देखिनुको कारण माथिका दुइ वटा दाँत झर्नु हो। यहीकारण मोनालिसाको माथिको ओठ केही दबिएको छ। सन् २००० मा हार्भर्डका न्युरो साइन्टिस्ट डा. मार्गरेटले अर्को अभिव्यक्ति दिएकी थिइन्। उनका अनुसार, मोनालिसाको मुस्कान परिवर्तन हुँदैन, हेर्ने मानिसको दिमाग बदलिन्छ। यो सबै दिमागको खेल हो, मानिसले जस्तो रुपमा मोनालिसालाई देख्न चाहन्छ, त्यस्तै तस्बिरमा पनि देखिन्छ।

    लियोनार्दो दा भिन्चिले सन् १५०३ मा मोनालिसाको तस्बिर बनाउन सुरु गरेका थिए। तर सन् १५१७ मा मात्रै पूर्णता दिन सके। उनलाई सबैभन्दा लामो समय मोनालिसाको ओठ बनाउन लाग्यो, जसका लागि १२ वर्ष खर्चिए।

    मोनालिसाको चित्र सुरुदेखि नै निकै चर्चित बन्यो। तर पेरिसको लुभ्र म्युजियमबाट चोरी भएपछि मात्र यसले विश्वव्यापी चर्चा पायो। चर्चित चित्र चर्चित म्युजियमबाट चोरिनु चानचुने कुरा थिएन। अझै दंग बनाउने कुरा त चोरीको आरोप त्यो समयका अर्का चर्चित चित्रकार पाब्लो पिकासोलाई लाग्यो। जसले गर्निकाजस्ता चर्चित चित्र बनाएका थिए।
    निकै अनुसन्धान गरेपछि मात्रै असली चोर पत्ता लाग्यो। सन् १९११ अगष्ट २१ मा चोरी भएको मोनालिसोको चित्र म्युजियमकै कर्मचारी भिन्सेन्जोले चारेका रहेछन्।

    भिन्सेन्जो सुरुमा म्युजियमको सानो कोठामा लुकेछन् र बन्द हुनेबित्तिकै चित्रलाई कोटको गोजीमा राखेर कुलेलाम ठोकेछन्। उनी इटालीका देशभक्त थिए। इटालीका भिन्चीले बनाएको तस्विर आफ्नै देशमा हुनुपर्ने भन्दै उनले उक्त पेन्टिङ चोरी गरेका रहेछन्।

    भिसेन्जोलाई दुई वर्षपछि मात्रै पक्राउ गरियो। उनी दुई वर्षपछि इटालीको एक आर्ट म्युजियममा मोनालिसाको तस्विर बोकेर त्यसका निर्देशकलाई बेच्न पुगेका थिए। सन् १९१४ जनवरी ४ मा फेरि मोनालिसाको चित्र पुरानै ठाउँमा आइपुग्यो। भिसेन्जोलाई अपराधका लागि ६ महिनाको जेल सजाय भयो। तर इटालीले उनको देशभक्ति देखेर सम्मान गर्‍यो।

    आजको दिनसम्म मोनालिसा वास्तवमै कुन महिलाको तस्बिर थियो भन्ने पत्ता लागेको छैन। धेरै बौद्धिक व्यक्तिहरुले यो चित्र लिजा घिरारदिनी नामक महिलाको हो भन्ने अनुमान गरेका छन्, जो फ्लोरिन्सकी बासिन्दा थिइन्।

    अर्काथरिले भने यो भिन्चिको आफ्नै तस्विर भएको बताउने गरेका छन्। उनले आफूलाई सुन्दर महिला कल्पेर कोरेको पनि अनुमान गरिन्छ । उनको आत्मकथामा पनि उनी युवतीभन्दा पनि युवकप्रति आकर्षित हुने लेखिएको छ।

    यो चित्रमा बेलाबेला आक्रमण पनि भइरहन्छ। सन् १९५६ मा बोलिभियन पर्यटकले चित्रमा ढुंगाले हान्दा कुममा दाग बस्यो। पछि त्यसलाई मर्मत गरियो। तर हल्का निसान अझै देखिन्छ।

    कतिले एसिड त कतिले ढुंगा बर्साउछन्। तर उक्त चित्रलाई प्रेमपत्र पनि मिलिरहन्छ।

    यो चित्र तस्विरहरुमा देखिएजस्तो ठूलो छैन । निकै सानो छ। यसलाई भिन्चिले काठमा बनाएका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑