आज:
  • होमपेज / Breaking News

    ट्रान्सपोर्ट एशोसिएशन वीरगञ्जको अध्यक्षमा पोखरेल निर्विरोध

  • वीरगंज संजाल
  • ४ माघ २०७७, आईतवार ०२:१०
  • ३९८९

    वीरगञ्ज । ट्रान्सपोर्ट एशोसिएशन वीरगञ्जको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध विजयी भएका छन् ।चितवनको सौराहामा शनिबार सम्पन्न ७ औँ जिल्ला अधिवेशनमा पोखरेलको प्यानलनै निर्विरोध निर्वाचित भएको हो ।अर्को पक्ष्ँबाट उम्मेदवारी दर्ता नभएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    अर्को पक्षका केही सदस्यले निर्वाचन प्रक्रिया बहिष्कार गरेपनि पोखरेल प्यानलको पक्षमा दुई तिहाई भन्दा बढी बहुमत सदस्यको साथ रहेको थियो ।ध्यक्षमा पोखरेलसँगै उपाध्यक्षमा प्रविण कुमार कर्ण, सचिवमा नवराज अधिकारी, सहसचिवमा राजेश पटेल, कोषाध्यक्षमा जिवेश मिश्रा र सदस्यमा सुशिल कलवार, श्रीकान्त सहनी, सरोज सिंह र महेश हमाल निर्विरोध विजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले जनाए ।

    शनिबार अध्यक्षमा निर्वाचित पोखरेलको एशोसिएशनको नेतृत्वमा यो दोस्रो कार्यकाल हो । यसअघि शनिबार विहान ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यमा ७ औँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष अच्युत राज खनाल, महासचिव अरुण कुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । सौराहामै विहान ढुवानी व्यवसायी महासंघको बसेको बैठकले वीरगञ्जको पाथीभारा ट्रान्सपोर्टका सञ्चालक राजेश मल्लिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑