• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेसको विन्दवासिनी भेला सम्पन्न

  • वीरगंज संजाल
  • १ माघ २०७७, बिहीबार १२:१७
  • ३६६९

    वीरगंज। कृष्णा कुशवाहा।पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाको अध्यक्षतामा विभिन्न निर्णय गरी बैठक सम्पन्न भएको हो ।

    ओलीले गरेको संसद विघटन असंवैधानिक कदम भएकोले पार्टीको केन्द्रिय निर्णय अनुसार स्थानिय तहमा बिरोध कार्यक्रम अन्तर्गत माघ ३ गते विन्दवासिनी गाउँपालिकाको क्षेत्रमा मोटरसाईकल रयाली निकाल्ने गाउँपालिकामा घुमी प्रसौनी भाठ्ठामा कोण सभागर्ने निर्णय गरेको छ । माघ ८ गते पालिकाको हरेक वडामा वडास्तरीय प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    सो बैठकमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अशोक गुप्ता, वडा सभापतिहरु सत्येन्द्र नरायण ओझा, जयप्रकाश चौरसिया, शम्भु चौरसिया, सुकदेव यादव , वडाध्यक्ष अनुज चौरसिया, रामचन्द्र चौरसिया, बब्लु गुप्ता, मुक्तिनाथ प्रसाद कुर्मी, उमेश चौरसिया, प्रभु चौहान, मुकेश साह कानु, हरेन्द्र चौरसिया,तरुण दलका जिल्ला सदस्य उपनेश चौरसिया, आनन्द चौहान, ने बि संघका सुधान्सु चौरसिया लगायत ठुलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको बिन्दवासिनी गाउपालिकाका संयोजक बिबेक कुमार चौरसियाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनको मूल्यमा गिरावट
  • बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा
  • इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव
  • बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १७ जना घाइते

    पाइलटबिनै १० मिनेट उड्यो विमान, पाइलट शौचालयमा, कोपाइलट ककपिटमै बेहोस

    के चाहियो र, यो भन्दा!

    निजामती ऐन मस्यौदा: अवकाश उमेर थप्दा २५ सय भर्ना रोकिने

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनको मूल्यमा गिरावट

    News

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    News

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    News

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    News

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑