• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगञ्जमा मनाईयो राष्ट्रिय एकता दिवस

  • वीरगंज संजाल
  • २७ पुष २०७७, सोमबार २१:५३
  • ५६०५

    बीरगञ्ज । नितेश कर्ण । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगञ्जमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी, जिल्ला तथा नगर समितिको आयोजनामा र्यालीसहित नगरपरिक्रमा गरिएको थियो । र्यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा ल्याउ, देश बचाउ, गणतन्त्र धोका हो, विदेशी डलरको पोका हो लगायतका नारा लगाएका थिए ।

    वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रभातफेरी माइस्थान, आदर्शनगर, अलखिया मठ हुँदै घडिअर्वा पोखरी भएर पुन : घण्टाघरमा आएर कोणसभा सम्पन्न भएको थियो । सरोकार मञ्चका नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयलको सभापतित्वमा कोणसभा तथा पृथ्वीनारायण साहको तस्बीरमा माल्यार्पण गरिएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले बर्तमान राजनितिक परिस्थितीको सामना गर्नका लागी पृथ्वी नारायण साह जस्तै दुरदर्शी व्यक्तिको आवश्यक्ता खट्किएको बताएका थिए । बक्ताहरुले पृथ्वी नारायण साहले देशको लागी गरेको योगदान अविस्मरणिय रहेको भन्दै पौष २७ गते सरकारले सार्बजनिक विदा दिनुपर्ने माग गरेका थिए ।

    नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, वीरगञ्न महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम साह, समाजसेवी उशा साह, मञ्चका केन्द्रिय सदस्य अर्जुनसिँह विष्ट, मञ्चका बारा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको राष्ट्रिय सरोकार मञ्चका प्रेस संयोजक प्रणय साहले जानकारी दिनुभयो ।

    सो अवसरमा मञ्चका समाचारहरुलाई प्राथमिकता दिएकोमा ४ जना भारतिय पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी ४० जना महिलाहरुलाई साडी समेत वितरण गरिएको थियो । कार्यक्रममा लक्ष्मी साहित्य समाजका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑