• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्जमा पनि मनाइयो, २९९ औँ पृथ्वी जयन्ती

  • वीरगंज संजाल
  • २७ पुष २०७७, सोमबार १४:२५
  • २९८९

    बीरगञ्ज । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस वीरगञ्जमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी, जिल्ला तथा नगर समितिको आयोजनामा र्यालीसहित नगरपरिक्रमा गरिएको थियो । र्यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा ल्याउ, देश बचाउ, गणतन्त्र धोका हो, विदेशी डलरको पोका हो लगायतका नारा लगाएका थिए ।

    वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रभातफेरी माइस्थान, आदर्शनगर, अलखिया मठ हुँदै घडिअर्वा पोखरी भएर पुन : घण्टाघरमा आएर कोणसभा सम्पन्न भएको थियो । सरोकार मञ्चका नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयलको सभापतित्वमा कोणसभा तथा पृथ्वीनारायण साहको तस्बीरमा माल्यार्पण गरिएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले बर्तमान राजनितिक परिस्थितीको सामना गर्नका लागी पृथ्वी नारायण साह जस्तै दुरदर्शी व्यक्तिको आवश्यक्ता खट्किएको बताएका थिए । बक्ताहरुले पृथ्वी नारायण साहले देशको लागी गरेको योगदान अविस्मरणिय रहेको भन्दै पौष २७ गते सरकारले सार्बजनिक विदा दिनुपर्ने माग गरेका थिए ।

    नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, वीरगञ्न महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम साह, समाजसेवी उशा साह, मञ्चका केन्द्रिय सदस्य अर्जुनसिँह विष्ट, मञ्चका बारा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको राष्ट्रिय सरोकार मञ्चका प्रेस संयोजक प्रणय साहले जानकारी दिनुभयो ।

    सो अवसरमा मञ्चका समाचारहरुलाई प्राथमिकता दिएकोमा ४ जना भारतिय पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी ४० जना महिलाहरुलाई साडी समेत वितरण गरिएको थियो ।

    कार्यक्रममा लक्ष्मी साहित्य समाजका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सुर्य नारायण वि क ले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑