• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको बहुदरमाई नगरपालिकामा आज नेपाली कांग्रेसको विरोध सभा सम्पन्न

  • वीरगंज संजाल
  • २५ पुष २०७७, शनिबार २२:३४
  • ३९१७

    वीरगंज। कृष्णा कुशवाहा। संसद विघटनको बिरोधमा नेपाली काँग्रेस पर्सा क्षेत्र न ३ को (ख)ले शनिबार पर्साको बहुदरमाई नगरपालिकामा आज वृहत मोटरसाईकल रयाली निकाल्दै बिरोध प्रदर्शन गरेको छ ।
    कांग्रेसले आव्हान गरेको आन्दोलनका कार्यक्रम अनुसार देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध रयाली र सभा अन्र्तगत क्षेत्र नं ३ को ख सबै गाउँमा मोटरसाईकल रयाली निकालिएको हो ।
    पकहा मैनपुरबाट निकालिएको मोटरसाईकल रयालीले मधुबनी,हस्वा , प्रसौनी, बहुवार्वा हुँदै बहुदरमाई नगरपालिका को वडा नम्बर ९ विश्रामपुर मा भेला आएर कोण सभामा परिणत भएको थियो ।रयालीमा सहभागी भएका नेता कार्यकर्ताहरुले,सँसद बिघटन खारेज गर,असँबैधानिक कदम फिर्ता गर,नेपाली काँग्रेस जिन्दाबाद,केपी तिम्रो पाराले दुख पायो साराले लगायतका नाराहरु लगाएका थिए ।
    कोण सभामा बोल्दै काँग्रेसका नेताहरुले सँसद बिघटन गर्नु असँबैधानिक कदम भएको भन्दै खारेज हुनुपर्ने माँग गरेका थिए ।बिरोध सभामा काँग्रेस पर्साका पूर्व मन्त्री सुरेन्द्र चौधरी, संविधान सभा सदस्य रामेश्वर रौनियार ,नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, महाधिवेशन प्रतिनिधि अशोक गुप्ता ,ने. कां. महासमिति सदस्य बाबुलाल मेहता, रामनरेश यादव, बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह, पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार,तरुण दल पर्साका सचिव विवेक चौरसिया,ने.वि. संघ पर्साका सचिव राकेश कुशवाहा,तरुण दल पर्साका सदस्य उपनेश चौरसिया, पिन्टु रौनियार लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑