वीरगन्ज । कृष्ण कुशवाहा । कोभिड-१९ महामारीको समयमा र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बजार ब्यवस्थापन सरसफाइ जनचेतनामूलक कार्यमा उल्लेखनीय सहयोग गरेकोमा समाज परिवर्तन नेपाललाई जिल्ला प्रहरी कार्यालय पर्साले प्रशंसा पत्र सहित सम्मान गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक कार्यक्रम गरी प्रहरी उपरीक्षक गङा पन्त ज्यु सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको छ।
समाज परिवर्तन नेपाल संस्था दर्ता भएको एक साल पुगैदै समाजमा धेरै जसो कार्यक्रम गरी समाजमा बेगैलै नाम गरेको छ।एक वर्ष भित्र तीन चोटी ब्लोड डोनट , एकल महिला लाई समान , लामखुट्टेको औषधि छिर्ने काम,जाडोमा कम्बल वितरण,जस्तो कार्यको गरेको छ।