• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कृषि सहकारी संघको ९ औँ बार्षिक साधारणसभा सम्पन्न

  • वीरगंज संजाल
  • २५ पुष २०७७, शनिबार ००:४१
  • ३७७७

    पर्सा । जिल्ला कृषि सहकारी संघ लि. पर्साको ९ औँ बार्षिक साधारणसभा महुवन स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भएको छ | आ.बा. २०७६/०७७ को बार्षिक कारोबार २१,५९,५०९.२२/- को आय व्यय प्रस्तुत गरिएको छ |

    संघले स्थापना काल देखि सदस्य संस्था एवं कृषक बर्गको उत्थान, क्षमता विकास, शुसासन र व्यवस्थापनको लागि सरोकारवाला निकाय संग समन्वय, सहकार्य, छलफल, अन्तरक्रिया, संबाद र अध्यन्न अनुसन्धानको माध्यमबाट पैरवी र वकालत गर्दै आएको तथा भविष्यमा गरि रहने अध्यक्ष साहले बताए |

    सहकारी संघ संस्थाहरु सदस्यहरुलाई सदस्यहरु द्वारा सदस्यहरुको सहभागिता र व्यवस्थापनमा संचालन हुने ब्यवासाईक संगठन हो | सहकारीका आधारभूत मूल्यहरुका साथै सिधान्तहरुको परिकल्पना गर्दै उधम्शिल्ताको विकास गरि सदस्यहरुको आर्थिक र सामाजिक तथा संस्कृतिक रुपान्तरणका लागि सहकारी संघ संस्था स्थापना भएका हुन् | सहकारी आर्थिक क्रियाकलाप गर्ने प्रजातान्त्रिक संगठन भएको कारण यसले सामाजिक एकीकरण, रोजगारी सृजना तथा गरिबी निवारणका लागि योगदान पुर्याउदै आएको छ | ग्रामिण समुदायमा वितिय पहुचका साथै घरेलु हिंसा न्यूनीकरण गर्दै लैंगिक ससक्तिकरण र बिपन्न बर्गको उताथान्मा सहकारी संघ संस्थाहरु सहायक सिद्ध भएको राज्यमन्त्री यादवले बताए |

    देश बिभिन्न आन्दोलन पशचात शान्ति समझौता भई संबिधान सभाबाट संबिधान जारी गरि अहिले तिन तहको सरकारको साशन ब्यवास्थाबाट संचालन भईरहेको आवस्था छ | मुलुकको आर्थिक सम्वृद्धि, सामाजिक न्याय तथा गरिबी निवारणका लागि सहकारीको अपरिहारतालाई मनन गर्दै नेपालको संबिधान २०७२ र नेपाल सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक, निजि र सहकारी क्षेत्र मार्फत समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न तिनखाम्बे अर्थनीति सहकारी क्षेत्रको बिशेष भूमिलाई प्राथमिकतामा राखेकोले सहकारी क्षेत्रको महत्व थप उजागर भएको छ | हाल सहकारी क्षेत्रको योगदान वितिय क्षेत्रमा २१ प्रतिसत र कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिसत रहेको अनुमान गरिएको छ | यस क्षेत्रको योगदानलाई थप बृधि गर्न समग्र सहकारी संघ संस्थाहरुको प्रवर्दन र सुध्रीढीकरण गर्न आवस्यक रहेको छ |   सोहि तिनखाम्बे अर्थनीति अनरुप यस क्षेत्रको सहकारीको भूमिका र योगदानलाई अझ बृधि गर्न सहकारीकर्मीहरु एक्युबध हुन् अध्यक्ष साहले आग्रह गरे |

    यसै अनुरुप नेपालको सहकारी अभियानलाई नया चरणमा प्रवेश गराउनका लागि सहकारी ऐन २०७४ लागु भएको छ | यस संगै सहकारी अभियानको प्रवर्दन भइ उतपादन तर्फ आगाडी बढ्ने विश्वास गरिएको छ | संयुक्त राष्ट्र संघले आगामी २०३० का लागि निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्तिका १७ वटा लक्ष्यहरु मध्ये अधिकांस लक्ष्यहरु प्राप्तिमा सहकारीको भूमिकालाई बिशेस प्राथमिकतामा राखिएको छ | अझ नेपालले २०२२ सम्म बिकसिल मुलुकका रुपमा स्तरोन्नती गर्ने र सन् २०३० सम्ममा मध्यम आय गर्ने मुलुकका रुपमा स्थापित हुने लक्ष्य राखेकोले सहकारी क्षेत्रको भूमिका थप बृधि गर्नु पर्ने र प्रदेश नं. २ सरकार र स्थानीय सरकार आफ्ना नीति नियम, कानुन एवं मापदण्ड बनाई यस अभियानमा सहयोग पुर्याउने आवस्यकता रहेको नेफ्स्कुनका संचालक पटेलले बताए |

    संघका अध्यक्ष शिव कुमार साहको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि आर्थिक मामिला तथा योजना राज्यमन्त्रि मा. उषा यादव, प्रदेश सभा सदस्य मा. प्रहलाद गिरि, बिशिष्ट अतिथि नेफकुन संचालक हरेराम पटेल, अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि, पर्सा अध्यक्ष राजेश पंडित, जसपा नेपालका केन्द्री सदस्य फिरोज मन्सुर, नेता शुवजी सोनि, युवा सवरोजगार कोषका संयोजक शुनिल रौनियार, पत्रकार एवं सुरक्षा निकाय गरि कृषि सहकारी संस्थाका ४९ संस्थाको प्रतिनिधित्व रहेको थियो |

    कार्यक्रमको संचालक अरबिन्द कुमार साह, स्वागत मन्तब्य महासचिव खडक बहादुर श्रेष्ठले गर्नु भएको थियो | संघको बार्षिक प्रतिबेदन अध्यक्ष शिवकुमार साह र लेखा प्रतिबेदन संयोजक अरविन्द कुमार साह एवं आर्थिक प्रतिबेदन तथा बार्षिक बजेट कार्यक्रम अनरुध प्रसाद चौधुरीले प्रस्तुत गर्नु भएको थियो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑