• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

  • वीरगंज संजाल
  • २४ पुष २०७७, शुक्रबार ०७:२४
  • ४३५३

    वीरगंज। भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमा नाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

    मन्त्रालयका सह–सचिव डा. विमल कुमार निर्मलले बर्डफ्लु संक्रमण नेपालमा भित्रिन नदिइन मन्त्रालयले उच्च सतकर्ताका लागि नेपाल–भारत सीमाका सबै क्वारेन्टाइनलाई सचेत हुन विभाग मार्फत पत्राचार गरी सकेको बताए । उनले कुनै पनि नाकाबाट पशुपन्छि आयात हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले विभिन्न प्रदेशमा रहेको भेटनरी प्रयोगशालामा कोभिड १९ को परिक्षण गर्दै आएको छ । ति प्रयोगशाला फिर्ता माग्ने तयारी भएको डा. निर्मलले जानकारी दिए ।

    पशुपन्छिमा लाग्ने भाइरसको परिक्षण अन्य प्रयोगशालामा नहुने हुँदा कोभिड १९ को परिक्षणका लागि दिएको सबै भेटनरी प्रयोगशाला फिर्ता लिइने उनको भनाई थियो । बर्डप्mलु चेक जाँच गर्न भेटनरी प्रयोगशाला आवश्यक हुने उनको भनाई थियो । अहिले पनि विरगञ्ज, विराटनगर, चितवन र धनगढीका भेटनरी प्रयोगशाला कोभिड १९ को भाइरसको परिक्षण भइरहेको छ ।

    डक्टरलाई कार्वाही

    डा.निर्मलका अनुसार अब भेटनरी डाक्टरको सिफारिस गरेको पत्रविना एक जिल्ला वा प्रदेशबाट अर्का जिल्ला वा प्रदेशमा पशुपन्छि ओसार पसार गर्न नपाइने छैन । कुनै पनि भेटनरी डाक्टरको लापरवाहीले पशुपन्छिमा बर्डप्mलु संक्रमण पाइएमा सोही डाक्टरलाई कारवाहीमा गरिने उनले बताए । कुनै व्यापारीहरुले पशुपन्छि एक ठाउँबाट अर्का ठाउँमा ओसार पसार गर्नका लागि अनिवार्य रुपमा भेटनरी डाक्टरको सिफारीस पत्र चाहिने छ । चितवन, मकवानपुर, कास्की, काठमाडौँ लगायतका ६ वटा जिल्लाबाट संकलन गरेको ६२ वटा नमुना चेकजाँच गर्दा आजसम्म नेपालमा बर्डप्mलु संक्रमण नभेटिएको डा. निर्मलले जानकारी दिए ।

    ४ सय काग मरेको भेटियो

    बर्डप्mलु संक्रमणबाट भारतका विभिन्न राज्य तथा प्रदेशसँगै हरियाणा, केरला, गुजरात, राजस्थान लगायतका दर्जन बढी क्षेत्रमा जिल्लामा कुखुरामा वर्डफ्लुको संक्रमण देखिएको छ ।

    यसैगरी ४ सय बढी कागहरु मरेको पाइका छन् । डा. निर्मल भन्छन् ‘नेपाल नजिक भारतमा बर्डफ्लु फैलिएको हुँदा नेपालका तराइका २४ जिल्ला जोखिममा छन् ।’ २४ मध्ये सबै भन्दा बढी जोखिम चितवन, नवपरासी र रुपन्देहीमा छ । कुखुरा पालन धेरै भएको ठाउँमा जोखिम पनि हुने डा. निर्मलले बताए ।

    नेपाल–भारत सीमाका सबै क्वारेन्टाइन चेक पोष्टलाई उच्च सर्तक रहन पशुसेवा विभागले पत्राचार गरेको छ । अब जोखिममा रहेका जिल्लाहरुमा ‘बर्डफ्लु रोग नियन्त्रण आदेश’को अधिकार प्रयोग हुन्छ । उक्त आदेश अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकमा कारबाही गर्ने कमिटी छ । उक्त कमिटीले संक्रमणयुक्त वस्तुलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने र सम्वन्धित व्यक्तिलाई कारबाही समेत गर्न सक्छ । उक्त आदेश प्रयोगका लागि सम्वन्धित प्रमुख जिल्ला अधिकारीलाई समेत क्वारेन्टाइन चेक पोष्टमार्फत नै लिखित रुपमा पत्राचार गरिएको छ । अब कुनै एक ठाउँमा बर्डप्mलु संक्रमण भएको भेटियो उक्त क्षेत्रका सबै कुखुरालाई नष्ट गर्नुपर्ने हुन्छ । जङ्ली जनवार पशुपन्छि र गाईगोरुको मलबाट पनि वर्डफ्लुको संक्रमण हुन सक्ने हुँदा मानिसहरुले पनि सर्तक रहनु पर्ने डा. निर्मलको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री
  • फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर
  • सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    इरान युद्ध चलिरहेको बेलामै हेगसेथले किन सेनाप्रमुखालाई बर्खास्त गरे ?

    आज सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे : पेट्रोलको मूल्य २ सय नाघ्यो

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्यालको प्रस्तावक लामिछाने, समर्थक ३ मन्त्री

    News

    फागुनको तथ्यांक भन्छः महँगी बढ्यो, तर अझै देखिएन पश्चिम एसिया युद्धको असर

    News

    सञ्चारमन्त्रीको एक्सनः अब बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    News

    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    News

    कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑