• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकी प्रतिबन्धको बावजुद रूस र टर्कीले सैनिक सम्बन्ध विस्तार गर्ने

  • वीरगंज संजाल
  • १५ पुष २०७७, बुधबार १३:०४
  • २५८१

    एजेन्सी । रूसी मिसाइल रक्षा प्रणाली भित्र्याएको भन्दै टर्कीमाथिको अमेरिकी प्रतिबन्धका बाबजुद पनि मस्को र अङ्काराको सैन्य सहकार्य नरोकिने रूसी विदेश मन्त्री सर्गेई लाभरोभले मंगलबार बताएका छन् । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगी मुलुकमाथि बिरलै लगाइने प्रतिबन्ध टर्कीमाथि लगाउने घोषणा डिसेम्बरको सुरुमा वाशिङ्गटनले गरेको थियो । टर्कीले रूसी प्रतिरक्षा प्रणाली (एस–४००) किनेको भनी उक्त कदम चालेको थियो यद्यपि यसले रूससँगको सैन्य सहकार्यलाई प्रभावित नपार्ने मस्कोका अधिकारीहरूले बताएका हुन् ।

    अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले त्यस बेला टर्कीका विदेश मन्त्री मेवलुट काभुसोग्लुलाई अमेरिकी प्रतिबन्ध रूसलाई हतियार बिक्रीबाट पर्याप्त राजस्व पाउनबाट रोक्नको लागि लगाइएको भनी आश्वासन दिएका थिए । मङ्गलबार काभुसोग्लुले आफ्ना टर्केली समकक्षी लाभरोभसँग वार्ताका लागि मस्को भ्रमणमा रहेका समय उनले पत्रकारलाई भने, “हामीले टर्कीसँग सैनिक सम्बन्ध विस्तार गर्ने हाम्रो आपसी मनसायको पुष्टि गरिसकेका छौं ।”

    उनले भने, “वाशिङ्गटनको निरन्तर नाजायज दवावको बाबजुद पनि यस क्षेत्रमा सहयोग जारी राख्ने टर्कीको प्रतिबद्धताको कदर राष्ट्रपति भ्लादिमीर पुटिनले गर्नुहुनेछ । ” गत वर्ष रुसबाट एस–४०० प्रणालीलाई भित्र्याएको भन्दै नेटो गठबन्धनमा टर्कीको सदस्यता अनुकूल नरहेको टर्कीलाई अमेरिकाले चेतावनी दिएको थियो ।

    रूस र टर्कीबीच लिविया र सिरियामा कैयौँ द्वन्द्व भएपनि पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सुमधुर सम्बन्ध कायम रहेको छ । ६ हजारभन्दा बढीको ज्यान गएको अर्मेनिया र अजरबैजानबीचको ६ हप्ताको युद्धपछि दुवै देशले विवादित नागोर्नो–काराबाख क्षेत्रका बारे रूसी मध्यस्थतामा रहेको वार्तालाई संयुक्त रूपमा अनुगमन गरिरहेका छन् । तर द्वन्द्वको क्रममा नागोर्नो–काराबाख क्षेत्रलाई लिएर उनीहरूबीच तनाव बढेको थियो ।

    टर्कीले सिरियाली लडाकूहरूलाई प्रतिस्पर्धा भएको क्षेत्रमा आर्मीनियाली सेनाको बिरूद्धमा लगाएको आरोप रूसको रहेको छ । यस महिनाको सुरुमा टर्की प्रहरीले इस्तानबुलमा अनुमतिविना ड्रोन उत्पादन एकाईको फिल्मिङ गरेको आरोपमा दुई रूसी पत्रकारलाई पक्राउ गरी सोधपुछपछि रिहा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑