• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश स्तरिय नेकपा अगुवा कार्यकर्ता भेला भोली टाउन हल वीरगन्जमा हुने

  • वीरगंज संजाल
  • १४ पुष २०७७, मंगलवार १४:४६
  • ३९१३

    बीरगंज। कृष्ण कुशवाहा । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा भोली बुधबार वीरगंजको टाउन हलमा प्रदेश नम्बर २ स्तरिय अगुवा कार्यकर्ता भेला हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपाले भेला बारे जानकारी गराएको हो ।

    नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रदेश २ का ईन्र्चाज एवं स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले पार्टी बिभाजन र वर्तमान परिस्थितीबारे नेपाली जनतालाई जानकारी गराउन भेला गर्न लागिएको जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मण्डलले आन्तरिक कलह नै पार्टी बिभाजनको मुख्य कारण भएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा मण्डलले सदन बिघटन रहर नभई बाध्यता भएको बताउदै गणतन्त्र बिरोधी र संघियता नचाहनेहरुको षड्यन्त्र असफल बनाउन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको दावी गर्नुभयो ।

    प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर प्रचण्ड नेपाल समुह आतिएर उहाँलाई घेराबन्दी गरी काम गर्न नदिएको मण्डलले आरोप लगाउनुभयो । उहाँले ताजा जनादेशको लागि निर्वाचनको तयारीमा जुटन सवैलाई आग्रह समेत गर्नुभयो ।

    नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा बिहान ११ बजे हुने भेलामा शहरी बिकाश मन्त्री प्रभु साह, महिला तथा समाज कल्याण मन्त्री जुली महतो, स्थायि कमिटी सदस्य रघुबिर महासेठ, कानुन मन्त्री लिला श्रेष्ठ लगायत मन्त्री नेताहरुको सहभागिता रहने संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राज कुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

    पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य निर्मला देवकोटा, बसरुदिन अंसारी , बिश्वमभर शर्मा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला कमिटी सदस्य ईमरान अंसारी, प्रेस संगठनका प्रदेश २ का ईन्र्चाज लालबाबु शेख,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिकाश रौनियार, पर्सा अध्यक्ष महम्द निजाम, ओविसी पर्सा अध्यक्ष अकलेश साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला कमिटी सदस्य संजिव मिश्राले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑