वीरगंज | तपाइँले कैयौं यस्तो योगासन देख्नुभएको होला । जो कठिन भन्दा पनि कठिन योगा सहजताका साथ गरिरहेको देखिन्छ ।
एक यस्तो भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको छ । स्वीडिशकी राशेल ब्रेथेनका योगा भिडियो देखेर जो कोही हैरान हुन्छन् । राशेल ब्रेगन आफ्नो बाख्राको पाठीलाई पिठ्युमा राखेर योगा गरिरहेकी छिन् । अहिले यो भिडियोको सर्वत्र चर्चा छ ।
जसमा पिठ्युँमा राम्रो सन्तुलन देखिरहेको छ ।
राशेललाई अघिल्लो क्रिसमसमा यो बाख्र्रा उपचारस्वरुप दिएका थिए ।