आज:
  • होमपेज / Breaking News

    सामसङले ल्यायो कपडाबाट भाइरस भगाउने स्मार्ट प्रविधि, यस्तो छ मूल्य र स्पेसिफिकेसन

  • वीरगंज संजाल
  • ८ पुष २०७७, बुधबार १५:०१
  • ३२५३

    वीरगंज। सामसङले एयरड्रेयर सार्वजनिक गरेको छ । कम्पनीले कपडाको ख्याल राख्नका लागि उपयोगी पहिलो स्मार्ट सोलुसन बजारमा ल्याएको हो ।यो नयाँ डिभाइसले कपडाबाट धुलो, प्रदुषण र कीटाणुलाई टाढा राख्ने काम गर्दछ । साथै संक्रमण रहीत तुल्याउनका लागि शक्तिशाली हावा तथा बाफको प्रयोग गर्दछ ।

    ता कि घर तथा कार्यालयमा कपडाको राम्रो ख्याल राख्न सकियोस् । यस्तो छ मूल्य र स्पेसिफिकेसनः सामसङको नयाँ एयरड्रेसरको मूल्य एक लाख ७५ हजार रुपैयाँ रहेको छ ।

    यो उपकरण आउँदो २४ डिसेम्बरदेखि सामसङको आधिकारिक अनलाइन स्टोर सामसङ शप तथा ईकमर्स प्लेटफर्म अमेजन र फ्लिपकार्टमार्फत बिक्री गरिनेछ । एयरड्रेसरले कपडालाई दैनिक नयाँ, तरोताज, गन्धरहीत बनाउने किराहरुबाट टाढा राख्ने काम गर्दछ ।

    यसबाट प्रयोगकर्ताले घरमै कपडालाई छिटो छरितो रुपमा सफा गर्न सक्नेछन् । यो उपकरणमा जेट स्टीममार्फत कपडा स्यानिटाइज हुने गर्दछन् र इन्फ्लुएन्जा, एडिनो भाइरस तथा हरपिस भाइरस तथा ब्याक्टेरिया समेत यसले ९९.९९ प्रतिशत रुपमा अलग्याउन सक्दछ ।

    जेटस्टिमले तातो बाफलाई कपडाको भित्र गहिराईमा पठाउँदछ । जसमार्फत ९९.९९ प्रतिशत भाइरस, शत प्रतिशत किराहरु, ९९ प्रतिशत दुर्गन्धयुक्त ग्याँस र ९९ प्रतिशत अन्य प्रकारका हानिकारक पदार्थलाई नस्ट गरेर कपडा सफा पार्न सकिन्छ ।

    यो कपडा तथा लेदर एक्सेसरिज तथा सफ्ट टोय जस्ता सामानहरु नियमित रुपमा सफा र संक्रमणरहीत राख्नका लागि समेत उपयोगी छ । हावाको शक्तिशाली झोक्काले कपडाको गहिराईमा जमेका धुलोका कणलाई हटाउने गर्दछ ।

    यसमा रहेको हिट पम्प ड्राइङले कपडालाई कम तापक्रममा सुखाउने गर्दछ । ता कि कपडा खराब हुने र खुम्चिने समस्या रहँदैन ।

    यो उपकरणमा रहेको डिअडराइजिङ फिल्टरले पसिना, सुर्ती तथा अन्य खाद्य पदार्थका कारण कपडामा जमेर बसेका दुर्घन्धयुक्त कणलाई अन्त्य गरिदिन्छ । सेल्फ क्लिन प्रविधिका कारण तपाईंको स्मार्ट एयरड्रेसरको भित्रबाट ओसलाई भगाउँछ र स्यानिटाइज गरेर दुर्गन्ध हटाउँछ ।

    ता कि कपडा दिनहुँ तरोताज बनिरहन सकुन् । ४० चक्र पुरा भएपछि यो स्मार्ट एयरड्रेसरले प्रयोगकर्तालाई युनिट सफा गर्न आवश्यक रहेको जानकारी समेत दिने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑