• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हल्टप्राइज आईओईको फाइनल सम्पन्न, यस्ता छन् विजेता टोली

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार १५:३१
  • ३८२१

    काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरियङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०-२१’ को ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भएको छ । “उद्यमशिलता सम्बन्धी टक सिरिज” सम्पन्न पश्चात हल्ट प्राइज एट आईओई २०२०-२१ को मुख्य कार्यक्रम शनिबार आयोजना भएको हो ।

    कार्यक्रमको फाइनलमा महजोडी मदन कृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, मिस नेपाल वर्ल्ड २०१८ श्रींखला खतिवडा, नेपालका पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह लगायतको सहभागीता रहेको थियो ।

    त्यस्तै युवामाझ एकदमै लोकप्रिय गायकहरू स्वप्न सुमन, र्‍यापर, भ्लगर र ‘गडफादर अफ नेप्हप’ गिरीस खतिवडा तथा सुदिन पोखरेल, केल्साङ श्रेष्ठ, बलिउड गायक राहुल पाण्डे, कमेडी च्याम्पियनका विजेता हिमेश पन्तको समेत उपस्थिति रहेको थियो ।

    हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ एवम् उद्यमी अरिफ नेजमीको उपस्थिति रहेको थियो ।

    त्यस्तै संसारको सबैभन्दा ठूलो व्यावसायिक सेवाहरूको रणनीति परामर्शदाता डेलोइटका साथै यूएनको दीगो विकास  लक्ष्यका प्रवर्द्धक साम बेकर, यूएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत, टर्ल्टर भेन्चरका संस्थापक र सीइओ साराबान टहुरा टुरिन समेत जजको रुपमा रहेका थिए ।

    उनीहरूले त्रिभुवन विश्वविद्यालयका १३ वटा इन्जिनियरीयङ कलेजबाट सेमिफाइल तथा वाइल्ड कार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमको छनौट गरेका थिए ।

    यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश-विदेशका थुप्रै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत विशेष कार्यशालाहरू र परामर्शका कार्यक्रम आयोजना गर्दै आएको थियो ।

    युवाहरुलाई सामाजिक उद्यमशिलतामा अग्रसर बनाउने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम विश्वभर आयोजना हुने गर्दछ।  यस वर्षको कार्यक्रमको विषय ‘फुड फर गुड’ अर्थात राम्रोका लागि खाना भन्ने राखिएको छ ।

    सहभागी विद्यार्थीहरुले शनिवारको कार्यक्रममार्फत यही विषयमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए । हल्ट प्राइज एट आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर १२ लाख रुपैयाँ बराबरका विभिन्न पुस्कार तथा गिभ अवे पाएका छन् ।

    कार्यक्रम शनिबार बिहान १० बजेदेखि राति ९ बजेसम्म चलेको थियो । यस वर्ष हल्ट प्राइज एट आईओईमा टिम क्युरियस वी प्रथम हुन सफल भएको छ । डिस्पोजेबल चम्चा बनाएर वातावरणलाई सफा राख्ने आईडियामा आधारित आईडिया फोहोर व्यवस्थापनमा आधारित सेवा हो ।

    साथै भाइरस भिक्सेनले दोस्रो र बिनले तेस्रो स्थान हात पार्न सफल भए । अब यी तीन वटै टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिस्पर्धामा भाग लिन पनि पाउनेछन् ।

    ५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ । क्षेत्रिय प्रतिस्पर्धापछि त्वरित कार्यक्रम लन्डनमा हुनेछ र त्यसपछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुनेछ ।

    जसमार्फत मूख्य बिजेताले १० लाख अमेरिकी डलर रकम राशीको पुरस्कार पाउनेछ । हल्ट बिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त रास्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो ।

    क्षमताशिल एवम् ऊर्जावान युवाहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ । यो प्रतिस्पर्धालाई विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा समेत हेर्ने गरिन्छ ।

    यसमा हरेक वर्ष विश्वभरबाट १२१ देशका २५ सयभन्दा बढी विश्वविद्यालयहरुबाट तीन लाखभन्दा धेरै विद्यार्थीले सहभागीता जनाउँदै आएका छन् । हल्ट प्राइजले हालसम्म विश्वव्यापी रुपमा १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑