• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चलचित्र क्षेत्र खुला गर्न सरकारको ध्यानाकर्षण

  • वीरगंज संजाल
  • २१ मंसिर २०७७, आईतवार ०८:३८
  • ३०२५

    वीरगंज। चलचित्र क्षेत्र खुला गर्नका लागि नेपाल चलचित्र निर्माता संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखि चलचित्र क्षेत्र बन्दा हुँदा निकै ठूलो क्षति बेहोर्नु परेको भन्दै तत्काल खुलाउनु पर्ने बताए ।

    ९ महिना देखि चलचित्र क्षेत्र पुरै बन्द रहेको र यसले यो क्षेत्रका धेरै व्यक्तिहरु पलायन नै हुने खतरा रहेको भन्दै तत्काल खुला गर्नु पर्ने अधिकारीले बताए ।नायक भुवन केसीले पनि चलचित्र क्षेत्र पुरै बन्द हुँदा चलचित्र प्राविधिकदेखि लिएर कलाकारसम्म प्रवाभित भएको बताए । लामो समय आम्दानी नै बन्द हुँदा कलाकारहरु पनि निकै समस्यामा परेको भन्दै उनले तत्कालै यो क्षेत्र खुलाउनु पर्ने बताए ।

    चलचित्र संघको माग उद्योग वाणिज्य महासंघले पनि ऐक्वेवद्धता जनाउँदै चाडो खोल्नु पर्ने बताएको छ । महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले चलचित्र उद्योगलाई बचाउनका लागि पनि तत्कालै खोल्नु पर्ने बताए । यसका लागि सञ्चार मन्त्रालयले पहलकदमी लिनु पर्ने बताए ।

    संघका तर्फबाट चलचित्र क्षेत्र सुधारका लागि गर्नु पर्ने विषयहरु समेटेर ७ पृष्ठ लामो सुझाव पत्र समेत बुझाइएको छ । पत्रमा कोभिड–१९ आवधिक चलचित्र छायांकन कार्यविधि गठन गर्न समेत माग गरिएको छ ।

    कोभिड–१९को असर रहेसम्मका लागि कार्यविधिमा एक अनुगमन तथा नियन्त्रण समिति समेत गठन गर्नुपर्ने उल्लेख गरिएको छ । चलचित्र क्षेत्रका आवश्यक सामाग्रीका लागि भन्सार छुटदेखि ऋण सुविधासम्मको माग सुझाव पत्रमा गरिएको छ ।

    मन्त्रालयका सचिव हरि प्रसाद वस्यालले सबै क्षेत्र खुला भइसकेको र यो क्षेत्र पनि खुला गर्नका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति (सीसीएमसी) पुगिसेको जानकारी दिए । उनका अनुसार सीसीएमसीले सिफारिस गरेर मन्त्रिपरिषद्ले निर्णय गरे खुला हुने बताए ।

    मन्त्री गुरुङ चलचित्र क्षेत्रको विकासका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । ऋण सुविधा, भन्सार छुट लगायतका विषयहरु भने अर्थमन्त्रालय अन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा व्यवस्थाका लागि सम्बन्धीत मन्त्रालयमा जानु पर्ने बताए । आफ्नो मन्त्रालयमार्फत गर्न सकिने विषयहरुमा भने आफू सहजीकरण गर्न तयार रहेको मन्त्री गुरुङले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑