• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाईको शुसान्तकाे ट्रककाे ठक्करले गम्भिर घाइते भएका को मृत्यु

  • वीरगंज संजाल
  • १९ मंसिर २०७७, शुक्रबार ०६:४७
  • ४७२९

    वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ स्थित वीरगंज पथलैया सडक खण्डकाे ज्याेति फर्म अगाडी भएकाे सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका बालककाे मृत्यु भएकाे छ ।

    ना ६ ख २१०२ नम्बरकाे मिनी ट्रकले बुधबार सांझ ५ बजे ना ४१ प १५६५ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ट्रककाे ठक्करले माेटरसाइकलमा सवार गम्भिर घाइते भएका पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहा निवारी मनाेज साहकाे छाेरा बर्ष १४ का शुसान्त साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    माेटरसाइकल चालक पर्सा जिल्ला पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ५ निचुटा निवासी लक्ष्मि यादवकाे छाेरा बर्ष १६ का अभिमन्नु यादवलाई खुट्टामा चाेट मात्र लागेकाे र अवस्था समान्य रहेकाे प्रहरी चाैकी परवानीपुरले जनाएकाे छ ।

    ठक्कर दिने ट्रक र वीरगंज महानगरपालिका वडा नं.१२ मुर्ली निवासी बर्ष ४४ का ट्रक चालक सुदर्शन महताेलाई साेही दिन प्रहरी चाैकी परवानीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईसकेकाे छ ।

    दुर्घटना लगतै मृतक सुशान्तलाई प्रहरीले उपचारकाे लागि वीरगंज हेल्थ केयरमा पुर्याएकाे थियाे । त्यहाँ उपचार सम्भव हुन नसकेपछि साेही दिन राती ७:३० बजे वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएकाे थियाे । मेडिकल कलेजले बुधबार राति नै ८:३० बजे सुशान्तलाई मृत घाेषणा गरेकाे थियाे ।

    विहिबार विहान मृतक शुसान्तकाे शव परिक्षण वीरगंजस्थि नारायणी अस्पतालमा गरिएपछि मृतकका आफन्तले शव बुझि लगि साेही दिन दिउसाे उनकै गाउँमा अन्तिम दाहसंस्कार गरेका छन् ।

    मृतकका आफन्तका अनुसार बुधबार सांझ ४ बजे वीरगंजकाे श्रीपुरस्थित मामा घर बस्दै आएका शुसान्त टिउसन पढन घरबाट निस्केका थिए ।

    टिउसनमा पढाइ नहुदा शुसान्त अभिमन्नुसंग माेटरसाइकलमा गएका रहेका छन् । मृतक शुसान्तका बुवा मनाेजले भने, “कहां र के गर्न अभिमन्नु नामकाे व्यक्तिले माेटरसाइकलमा बसाएर आफ्नाे नाबालक छाेरालाई लगेका रहेका छन् आफुहरुलाई थाह भएन । त्यसकाे पनि अनुसन्धान हुनु पर्छ ”

    दुर्घटनामा छाेरा परेकाे आफुहरुले थाह पाएलगतै प्रहरीले छाेरालाई उपचारकाे लागि पुर्याइदिएकाे वीरगंज हेल्थ केयर अस्पतालमा आफुहरु पुगेकाे उनले वताए । आफुहरु अस्पताल पुग्दा सुरुमा छाेराकाे अवस्था ठिक रहेपनि उपचार राम्राेसंग नहुदा पछि छाेराकाे अवस्था बिग्रेरर मृत्यु भएकाे उनले वताए ।

    उनले रुदै भने “मेराे एकलै छाेरा शुसान्तकाे अकाल मै ज्यान गयाे । उ कहिले विद्यालय र टिउसन वाहेक घरबाट बाहिर जादैन थिए । कसरी र किन बाहिर माेटरसाइकलमा गएका रहेछन् अनुसान्धानकाे बिषय हाे ।”

    शुसान्त वीरगंजस्थित त्रिभुवन माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्ययरत थिए । उनकाे मृत्युकाे शाेकमा विद्यालयले बिहिबार सार्वजनित विदा पनि दिएकाे थियाे । यो समाचार कालिका टाइम्स बााट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑