• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    पिन नम्बर डायल नगरिकनै ब्यालेन्स राख्न मिल्ने

  • वीरगंज संजाल
  • १९ मंसिर २०७७, शुक्रबार १४:०८
  • २६७७

    वीरगंज  । नेपाल टेलिकमले आफ्नो मोबाइल एपलाई अझ बढी प्रभावकारी र सहज बनाउने क्रममा ‘स्क्यान टु रिचार्ज’ अप्सन थप गरेको छ । योसँगै टेलिकमको मोबाइल एप प्रयोगकर्ताले रिचार्ज कार्ड स्क्यान गरेकै भरमा मोबाइल रिचार्ज गर्न सक्ने भएका छन् ।

    रिचार्ज कार्डमा हुने नम्बरलाई डायल गरी रिचार्ज गर्न झन्झट भइरहेकाे भन्दै टेलिकमले याे सेवाको सुरुवात गरेको हो । यो सुविधा केही समय अघिबाटै प्रयोगमा आएको भएता पनि धेरैलाई यो विषयमा जनाकारी नहुन सक्छ ।

    त्यसैले यहाँ हामी तपाईंहरुलाई उत्त फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा तपाईंसँग नेपालको टेलिकमको मोबाइल एप हुन जरुरी छ ।

    उक्त एपमा तपाईंले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी लगइन भएको हुनुपर्नेछ । यदी छैन भने पनि तपाईंले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसको लागि एप स्टोरमा गएर डाउनलोड गरी लगइन गर्न सक्नुहुनेछ ।

    टेलिकमको उक्त एपमा विभिन्न फिचर रहेका छन् । तपाईंले उक्त एपमार्फत नै पैसा ट्रान्सफर, आफ्नो मोबाइलमा रहेको ब्यालेन्स, विभिन्न प्याक लिन तथा उक्त प्याकको जानकारी लिन लगायत थुप्रै सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।

    त्यसमध्ये यहाँ हामीले चर्चा गरिरहेको ‘स्क्यान पीन’ फिचर प्रयोगका लागि सुरुमा नेपाल टेलिकमको ‘एनटी एप’ खोल्नुहोस् । त्यहाँ उपलब्ध विभिन्न विकल्पमध्ये ‘रिचार्ज नाउ’ मा क्लिक गर्नुहोस् ।

    त्यसमा तपाईंलाई आफ्नै मोबाइल रिचार्ज गर्ने अथवा अरुको मोबाइल रिचार्ज गर्ने भनी सोध्ने छ । त्यसमध्ये आफूले गर्न चाहेको अप्सनमा क्लिक गर्नुहोस् । त्यसपश्चात त्यहाँ रहेको ‘स्क्यान कार्ड’ अथवा ‘स्क्यान पिन’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

    त्यहाँ क्लिक गर्दा क्युआर कोड स्क्यानरको जस्तै बक्स खुल्नेछ । उक्त बक्सको बीचमा पर्ने गरी तपाईंसँग भएको रिचार्ज कार्डको पिन नम्बर देखाउनुहोस् । त्यति गर्दा उक्त एपले कार्डमा रहेको पिनलाई स्क्यान गरेर तपाईंको मोबाइललाई रिचार्ज गर्न मद्दत गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑