• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महासंघको विधानविपरीत कुनै निर्णय भएको छैन : निर्वाचन समिति

  • वीरगंज संजाल
  • ७ मंसिर २०७७, आईतवार २१:१७
  • २४८१

    वीरगंज  । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले महासंघको विधान विपरीत कुनै पनि निर्णय नगरेको जनाएको छ ।  महासंघको आसन्न ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमका दौरान विधानविपरीत उमेदवार तथा सदस्य संस्था थप गरिएको आरोप निर्वाचन समितिलाई लगाइएको थियो ।

    निर्वाचन समिति सदस्य तथा प्रवक्ता लिलामणि पौडेले निर्वाचन समितिले महासंघको विधान विपरीत हुने गरी कुनै पनि निर्णय नगरेको बताए । “हामीले जे निर्णय गरेका छौं, ती निर्णय विधानसम्मत् छन् । विधान विपरीत कुनै पनि निर्णय भएका छैनन्,” उनले भने ।

    महासंघ निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पूर्वअध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई वाग्मती प्रदेशका तर्फबाट कार्यकारिणी सदस्यमा उमेदवार स्वीकृत गरेको र औषधि उत्पादक संघबाट दुईजनाले दिएको उमेदवारी स्वीकृत गरेको भन्दै एक पक्षले विरोध जनाएको छ ।

    महासंघ प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले विधान विपरीत रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट वाग्मती प्रदेशको केन्द्रीय सदस्यमा राजकुमार न्यौपानेको उमेदवारीलाई स्वीकृत गरेको आरोप लगाइएको छ ।  महासंघको विधानमा जुन जिल्लाको पदाधिकारी भईसकेको हो, सोही जिल्लाबाट मात्रै प्रतिनिधि हुनुपर्ने भन्दै व्यवस्था विधानमा नरहेको समितिको भनाई छ ।

    “निर्वाचन समिति र मलाई लगाइएका आरोपमा सत्यता छैन । हामीले महासंघको विधान अनुरुप नै सबै निर्णय गरेका छौं” न्यौपानेले बताए । उनले वाग्मती प्रदेशको केन्द्रीय सदस्यमा उमेद्वारी दिएका राजकुमार न्यौपानेसँग आफ्नो कुनै नाता वा सम्बन्ध नभएको पनि स्पष्ट पारे । न्यौपानेसँगको सम्बन्धकै कारण प्रमुख निर्वाचन अधिकृतले उमेद्वारी स्वीकृत गरेको आरोप लगाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑