• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जाडोमा कोरोना संक्रमणको जोखिम कति ?

  • वीरगंज संजाल
  • ६ मंसिर २०७७, शनिबार ०७:५७
  • ३०२१

    वीरगंज। पछिल्लो केही दिनयता देशैभर चिसो बढेको छ । कोरोना भाइरसको जोखिम जाडोमा अझ बढ्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । गर्मीको समयमा भन्दा जाडोमा भाइरल इन्फेक्सनको जोखिम हुने हुँदा कोरोना संक्रमणको दर पनि बढ्ने खतरा देखिएको छ । जाडोमा भाइरल ज्वरो, रुघाखोकी, निमोनियाँ, श्‍वासप्रश्‍वाससम्बन्धी समस्या बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सलटेन्ट डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार अन्य भाइरसहरु सक्रिय भएसँगै कोरोना भाइरस पनि सक्रिय हुने सम्भावना बढ्दो छ ।

    जाडोमा मानिसहरु झ्याल ढोका बन्द गरेर गुम्सिएर बस्दा संक्रमण फैलने खतरा बढ्ने उनी बताउँछन् । “जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्‍ने गरिन्छ तर त्यसरी बस्‍नु हुँदैन,” उनले भने, “यदि कोही व्यक्ति संक्रमित छ, भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ ।”

    उनका अनुसार जाडोमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता पनि घट्छ । यस्तै मुटु रोगी र दमका रोगीका लागि पनि जोखिम मानिन्छ । त्यहीमाथि कोरोना भाइरस पनि देखिए थप जटिलता निम्त्याउन सक्ने उनले बताए ।

    विभिन्‍न अध्ययनले पनि कोरोना भाइरस गर्मीभन्दा पनि जाडोमा लामो समयसम्म रहने देखिएको छ । जाडोमा अन्य श्‍वासप्रश्‍वासको रोगहरु पनि देखिने अझ कोरोना पनि थपिँदा जटिलता झनै बढ्ने डा. बास्तोलाको भनाइ छ । उनका अनुसार जाडोमा कोरोना संक्रमितको संख्या पनि बढ्ने र सिकिस्त हुने संक्रमितको पनि दर बढ्ने अनुमान गर्न सकिन्छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासीनीले पनि जाडोबाट बच्‍च घरका झ्यालढोका बन्द गर्न नहुने सुझाउँछन् । हावा ओहोरदोहोर नहुँदा कोरोना संक्रमण फैलने सम्भावना बढी हुने उनले बताए ।

    उनले भने, “गर्मीको समयमा मानिसहरु अलि टाढा बस्छन्, भाइरस पनि लामो समयसम्म रहँदैन्  तर जाडोबाट बच्‍न झ्यालढोका बन्द गरेर आगो वा हिटर ताप्‍न एकै ठाउँमा धेरैजना बस्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।” जाडोमा कोरोना भाइरस सतहमा धेरै बेरसम्म जीवित रहने हुँदा बढी फैलने पनि उनले बताए ।

    विभिन्‍न अध्ययन हेर्दा जाडोमा कोरोना भाइरस हावामा लामो समयसम्म रहने देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लनिकल संयोजक डा. शेरबहादुर पुन बताउँछन् । कोरोना संक्रमण पहिलोपटक देखिएको चीनको वुहानमा पनि जाडो महिनामै देखिएको थियो । त्यसै पनि जाडोमा भाइरस बढी सक्रिय हुने गरेको देखिएको उनले बताए ।

    उनले भने, “खोकी लाग्‍ने, शरीर दुख्‍ने, ज्वरो आउने, टाउको दुख्‍ने, घाँटी खसखस गर्ने लक्षण दुवैमा देखिन्छ तर गन्ध, स्वाद र आँखा दुख्‍ने समस्या देखिए इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) नभएर कोरोना संक्रमण भएको हुने देखिन्छ ।”

    कोरोना भाइरस जाडोमा लामो समयसम्म रहने हुँदा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाएका छन् । उनले भने, “कोरोना संक्रमणबाट बच्‍न अनिवार्य सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, विनाकाम सकेसम्म घरबाहिर नजाने र कसैलाई पनि नबोलाऔँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑