• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिसोमा कोरोना संक्रमणको जोखिम कति?

  • वीरगंज संजाल
  • २ मंसिर २०७७, मंगलवार ०८:०२
  • ३४९७

    वीरगंज | युरोपेली राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दैछ। युरोपमा मात्र १ करोड २९ लाख ५९ हजार बढी मानिस संक्रमित भइसकेका छन्। मृतकको संख्या मात्र ३ लाख ७ हजार बढी छ। रसियामा हालसम्म १८ लाख ५८ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये ३२ हजार बढी संक्रमितको त मृत्यु भइसकेको छ। त्यहाँ एकै दिन २१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ सय बढीको मृत्यु भएको छ। विश्वको सबैभन्दा चिसो हुने देशमध्ये रसिया पनि एक हो। गर्मी मौसममा कोरोना भाइरसको संक्रमण रोकिने धेरैको अनुमान थियो। तर रोकिएन। चिसो मौसममा कोरोनाको संक्रमण बढ्न सक्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।

    केही दिनयता काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ। गर्मीमा भन्दा जाडो मौसममा भाइरल इन्फेक्सनको जोखिम पनि बढी हुन्छ। चिसो समयमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने चिकित्सक बताउँछन्। चिसो मौसममा कोरोनाका भाइरस अन्य समयमा भन्दा बढी बाँच्न सक्ने विभिन्न अध्ययनहरुले समेत देखाएको छ। जोडामा भाइरस सक्रिय हुने र भाइरल लोड समेत बढ्ने सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला बताउँछन्। चिसोमा नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्ने उनले बताए।

    डा बाँस्तोला भन्छन्, ‘जाडोका कारण भाइरस सक्रिय हुन्छ। भाइरल लोड पनि बढेर जान्छ। यसमा भएको ह्युमिलिटीका कारण नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्छ।’चिसोमा अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम हुने भएकाले जटिलता थप्ने काम गर्ने उनले बताए। जाडोमा अधिकांश व्यक्तिहरु कोठामा गुम्सिएर बस्छन्। तर कोठामा गुम्सिएर बस्दा पनि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्ने डा बाँस्तोला बताउँछन्।

    उनी भन्छन्, ‘जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्नु हुँदैन। यदि कोही व्यक्ति संक्रमित छ, भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ।’अर्को पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ। डा बाँस्तोलाका अनुसार चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ। त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्ने उनले बताए।

    चिसो मौसममा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन नभए पनि अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सम्भावनालाई नकार्न भने सक्दैनन्। चिसो मौसममा भाइरल इन्फेक्सन बढ्ने भएकाले कोरोनाको जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘चिसो तथा सुख्खा मौसममा भाइरसहरु सक्रिय हुन्छन्। चिसोमा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन त छैन। तर यसको सम्भावनालाई नकार्न पनि सकिँदैन।’

    सुरुवाती दिनमा चीनको वुहानमा कोरोना देखिँदा पनि त्यहाँ चिसो मौसम थियो। भाइरसको प्रकृति, देखिरहेको अवस्थालाई हेर्दा कोरोनाको जोखिम बढ्न सक्ने डा पुन बताउँछन्। बढ्दो चिसाले विशेषगरी बालबालिका, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सताउँछ। चिसोका कारण भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या तत्काल देखापरे उपचारको आवश्यक पर्ने डा पुनको सुझाव छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑