• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तिहारमा ह्वात्तै बढे आगलागीका घटना: चार दिनमा १०९ स्थानमा आगलागी, साढे ५ करोडभन्दा बढीको क्षति

  • वीरगंज संजाल
  • १ मंसिर २०७७, सोमबार २१:४८
  • ३२७७

    वीरगंज। सुख्खायाम सुरु भएसँगै तिहारमा देशभर आगलागीका घटना ह्वात्तै बढेका छन्। आइतबार एकैदिन देशभर ४२ स्थानम आगलागीका घटना भएका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार भएका आगलागीका घटनाले साढे २ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको छ। आइतबार भएका आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्

    शनिबार लक्ष्मीपुजाको दिन देशभर ३९ स्थानमा आगलागी भएको थियो। लक्ष्मीपुजाको दिन भएको आगलागीका घटनामा एक जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। उक्त दिन आगलागीले दुई करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको प्राधिकरणले जनाएको छ।

    लक्ष्मीपुजाको दिन भएका आगलागीका घटनामध्ये १३ वटा घटना लक्ष्मीपुजा गर्दा बालिएको दियोबाट भएको थियो। गत शुक्रबार देशका १३ स्थानमा आगलागीका घटना रकेर्ड गरिएको थियो, जहाँ एकजनाको मृत्यु भएको थियो। बिहीबार देशका १५ स्थानमा आगलागी भएको थियो। ती आगलागीका घटनामा एक जना घाइते भएका थिए।

    प्राधिकरणका अनुसार पछिल्ल चार दिनमा देशका १०९ स्थानमा आगलागी भएको छ भने ती आगालागीका घटनाले साढे ५ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको छ। पछिल्लो चार दिनमा आगलागीका घटनामा परी तीन जनाको मृत्यु र १० जना घाइते भएका छन्।

    आइतबार झापाको कमला गाउँपालिका–२ थापागाउँस्थित एक घरमा मैनबत्तिबाट आगो सल्किन गई आगलागी हुँदा ७ वर्षीय बालिकाको घटनास्थलमै ज्यान गएको छ। उक्त घटनामा एक जना घाइते भएका छन् भने १५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

    कैलालीको बर्दगोरिया गाउँपालिका–४ नौनिया स्थित एक गोठमा बालेको मैनबत्तिबाट आगलागी हुँदा एक जना घाइते भएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ विष्णुपुर स्थित एक गोठमा बालेको घुरबाट आगलागी हुँद्या एक जना घाइते भएका छन्।

    धनुषाको नगराईन नगरपालिका–३ फुलगामा स्थित एक घरको आँगनमा खरको आगो बाली ताप्ने क्रममा अचानक साडीमा आगो सक्लिन जाँदा एक जना महिला घाईते भएकी छन्।

    उदयपुरको कटारी नगरपालिका–१० सल्लेस्थित एक घरमा अचानक आगलागी हुँदा ४३ लाख ६२ हजार ४०० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ। दोलखाको जिरी नगरपालिका–९ उर्लनि स्थित एक घरमा करेन्ट सर्ट भई आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    मोरङको बिराटनगर महानगरपालिका–१० ट्राफिक चोक नजिक उक फेन्सी पसलमा आइतबार आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

    कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरगौडा स्थित बालाजी अटो पार्ट एण्ड सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑