वीरगंज | तिहारको शुभकामना तिहार, उज्यालो पर्वका रुपमा परिचित चाड । पाँच दिन मनाइने तिहारको प्रत्येक दिनको फरक फरक महत्व र सन्देश । यसबर्ष पनि मौसमको खुल्लापनसँगै भित्रिएको छ आँगनमा, गल्ली, चोक र बजारहरुमा । जहाँ तिहार आएको प्रत्यक्ष आँखामा मात्र होइन, मनमा अनुभुति हुन्छ ।
सडक, बजारहरुमा मानिसहरुको भीड, सडक छेउहरुमा समेत तिहारका लागि टीका, रुमाल, अरु सामग्रीको किनबेच । दिदीबहिनी र दाजुभाईहरुको आगमनको लहर । पूर्ववत तयारी, कुराकानी र भेटघाट ।
जसले छुट्टै तिहारको रौनकता आएको आभाष दिलाउछ । तराई मा तिहारको रोनक अझै बधी नै हुन छ। घरघर न्या सम्मान किनेर लक्ष्मी लाई भित्र्याउने परम्परा यो वर्ष पनि कायम नै रहोश सबै को घर्मा लक्ष्मी माताले बास गरून् र सबै को मनोकामना पूरा गरून् यो तिहार मा BPS+2 COLLEGE को येहि छ तिहारको शुभकामना