• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जो बाइडेन: एउटा संगीत ब्यान्डले जोडेको वियोग र खुशीको क्षण

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७७, सोमबार १९:०५
  • ३२५३

    अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन आगामी जनवरी २१ मा ह्वाइट हाउस प्रवेश गर्दैछन्। अमेरिकी सञ्चार माध्यमहरुले बाइडेनले ३०६ इलेक्ट्रोल कलेजको मतसहित राष्ट्रपतिमा निर्वाचित भएको प्रक्षेपण गरेका छन्। उनको चर्चा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा हुन थालिसकेको छ।

    पेन्सलभेनियामा जित हात पार्ने प्रक्षेपणसहित बाइडेनलाई ‘प्रेसिडेन्ट इलेक्ट’ बाइडेन भनेर विश्वभरका मिडियाले कभरेज गरेका छन्। शनिवार बिहान स्थानीय समयअनुसार भएको प्रक्षेपणसँगै उनी राती समर्थक र देशबासीका नाममा सम्बोधन गर्न आफ्नो हेडक्वाटर डेलावेयरमा उपस्थित भए।

    दोस्रो अमेरिकी क्याथोलिक राष्ट्रपतिको रुपमा ह्वाइट हाउस छिर्ने तयारीमा रहेका जोले सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पका समर्थकलाई सम्बोधन गर्दै भने- ‘दिस इज दि टाइम टु हिल अमेरिका (यो समय अमेरिकामा निको पार्ने समय हो।)’

    उनले सम्बोधन सकिसकेपछि आतिसवाजी सुरु भयो। यही उत्सवका बीच एउटा गीत बज्यो- कोडप्लेको ‘अ स्काइफुल अफ स्टार’।

    यो गीत उनका जेठा छोरा बो बाइडेनको मनपर्ने गीत हो। बोको ब्रेन क्यासन्सरका कारण २०१५ मा मृत्यु भएको हो। त्यतिबेला बो बाइडेन अमेरिकाका उपराष्ट्रपति थिए। बोको अन्तिम विदाईमा राष्ट्रपति बाराक ओवामा, प्रथम महिला मेसेल ओवामासहित उनीहरुका दुई सन्तान पनि डेलावेर पुगेका थिए।

    आतिसवाजीसहित जो बाइडेनको नामा आकाशमा लेखियो- ४६ औं राष्ट्रपतिको रुपमा। अमेरिकाको नक्सा र अमेरिकाको ५० तारा अंकित झण्डाको आकृति आकाशमा देखाइयो।

    ‘तब एउटा गीत बज्यो- जसले बाइडेनका छोरा बो बाइडेनको सम्झना दियो,’ सीएनएनले भनेको छ, ‘त्यहाँ एउटा सुष्म अनुस्मारक बनेको छ कि बो आज आफ्ना पिताको जितमा झुमेका छन्।’

    यो गीतले बाइडेनको परिवारसँग भावनात्मक सम्बन्ध राख्ने सीएनएनले जनाएको छ।

    सीएनएनका एंकर डाना बासले लाइभ कभरेजका क्रममा भनेका छन्- ‘प्रेसिडन्ट इलेक्ट बाइडेनले देशको आत्माको बारेमा धेरै कुरा गरे र यो उनको मनपर्ने पदावली हो। तर, उनको ब्यक्तिगत आत्मा भने उनको दिवंगत छोरा थिए… एउटा तथ्य यो पनि हो कि त्यहाँ कोड प्ले बजाइएका थिए। मलाई उनको परिवारका एक साथीले सन्देश पठाएकि यो उनका छोराको मनपर्ने गीत हो।’

    कोड प्ले त्यही ब्यान्ड हो जसको फ्यान थिए बो। १९९६ मा बेलायतमा स्थापना भएको ब्यान्डका भोकलिस्ट, रिदम गितारिस्ट र पियानिस्ट हुन क्रिस मार्टिन।

    २०१५ जुलाई २० मा जब बोको मृत्यु भयो उनको अन्तिम विदाइका लागि डेलावेरको क्याथोलिक चर्चमा उनको शव राखिएको थियो। अन्तिम पटक कोडप्लेको गीत ‘टिल दी किंगडम कम’ बजेको थियो।

    जब ब्यान्डका सदस्य मार्टिनले बो आफ्नो ब्यान्डको फ्यान भएको थाहा पाए उनले बोको अन्तिम बिदाईमा प्रस्तुति दिने प्रस्ताव पठाएका थिए।

    मार्टिनले बोको विदाइमा मलिन रुपमा प्रस्तुत भएका थिए। कोड प्लेको ‘स्काइ फुल अफ स्टार’ जो वाइडेनको उम्मेदवारी स्वीकृत भएसँगै भएको उत्सवमा पनि बजेको थियो।

    आज भएको सम्बोधनका क्रममा बाइडेनले उनको सम्झनासमेत गरे।

    ‘चुनावी अभियानका अन्तिम दिनहरुमा मैले उसको बारेमा सोच्न थालेको थिएँ। यसको मतलव मेरो परिवार, मेरा हरेक निर्णयमा बो अधिक महत्त्व राख्छन्,’ बाइडेनले भने।

    उनले आफूलाई अमेरिकी जनताको विश्वासलाई पूरा गर्न आत्मविश्वास प्रदान गर्ने आशासमेत ब्यक्त गरे।

    बोले डेलवेरको आर्मी नेसनल गार्डमा कार्म गर्दै इराक युद्धमा समेत २००८ मा सहभागिता जनाएका थिए। उनलाई ‘ब्रोन्ज स्टार’ले सम्मानित गरिएको थियो। त्यसपछि उनले राजनीतिक यात्रा पनि सुरु गरिसकेका थिए। उनी डेलावेरको अर्टर्नी जनरल दुई कार्यकाल भएका थिए। उनले डेलवेरको गभर्नरमा उम्मेद्वारी दिने घोषणासमेत गरेका थिए। तर, निर्वाचन लड्न भने पाएनन्।

    ‘योङ अमेरिकन फर बाइडेन एन्ड ह्यारिस’ नामको ट्वीटर अकाउन्टबाट बो र जोको तस्वीर पोस्ट गर्दै उनीको आत्मियता देखाइएको छ। ‘कोड प्ले बो बाइडेनको सबैभन्दा मनपर्ने ब्यान्ड हो र र जोकी बहिनी भालले अगाडि भनेकी थिइन्- आजको रात बोको हात जोको कममा रहनेछ।’

     


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑