• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले बनायो तीनवटा उच्चस्तरीय समिति

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १९:४५
  • ३३९३

    वीरगन्ज । कोराना भाइरस (कोभिड – १९) केश व्यवस्थापन तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना प्रमुख विशेषज्ञको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गत आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै समिति गठन गरेका हुन् ।

    समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ र सहसचिव, विभागका सबै महाशाखाका निर्दैशकहरु र विज्ञहरु समेटिएका छन् ।

    मन्त्रालयका अनुसार प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्व कमाण्डरमा गठित केश व्यवस्थापन समितिको सह संयोजक सहकमाण्डरमा डा गुणराज लोहनी रहेका छन् ।

    सो समितिमा मन्त्रालयका सहसचिव डा विकास देवकोटा, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा तारानाथ पोखरेल, नेपाल मेडिकल काउन्सिल अध्यक्ष प्राडा भगवान कोइराला, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवाली सदस्य रहेका छन् ।

    यस्तै विभागको नर्सिङ महाशाखाका निर्देशक रोशनीलक्ष्मी तुईतुई, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरे, डा सुरेश तिवारी सदस्य रहेका छन् । सो समितिको सदस्य सचिव मन्त्रालयका डा गुणनिधि शर्मालाई तोकिएको छ ।

    यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा आपूर्ति व्यवस्था, सूचना व्यवस्थापन, जोखिम सञ्चार समिति गठन गरिएको छ ।

    सो समितिको सह संयोजक डा रमेश खरेललाई तोकिएको छ । उक्त समितिका सदस्यहरुमा परिवार कल्याण महशाखा निर्देशक डा भिमसिंह तिंकरी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी, औषधि व्यवस्था विभागका सन्तोष केसी, मन्त्रालयकै सहसचिव शैलजा रेग्मी, राष्ट्रिय क्षयरोग केन्द्रका मुक्तिराम खनाल, हर्डका डा सुशील बराल, आपूर्ति व्यवस्था विभागका चुडामणी भण्डारीलाई सदस्य तोकिएको छ ।

    सो समितिको सदस्य सचिव मन्त्रालयका सहप्रवक्ता समेत रहेका डा समिरकुमार अधिकारीलाई तोकिएको छ ।

    यस्तै मन्त्रालयले अर्का प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्भिलेन्स, केन्स इन्भेस्टिगेसन र कन्ट्याक्ट टे«सिङ गर्ने समिति बनाएको छ । सो समितिको उप संयोजकमा प्राडा जागेश्वर गौतम तोकिएका छन् ।

    समितिका सदस्यहरुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन रहेका छन् ।

    यस्तै मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्याय, मन्त्रालयका सहसचिव डा रिता जोशी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा मेघनाथ धिमाल, विश्व स्वास्थ्य संगठनका डा सुशील लेखक सदस्य रहेका छन् । इडिसिडीका डा अमित पोखरेललाई यो समितिको सदस्य सचिव तोकिएको छ ।

    कोरोना संक्रमण नियन्त्रणमा आइनरहेको र भविस्यमा थप जटिलता समेत आउन सक्ने आकलन गरी समयमै आवश्यक कदम चाल्न यी समितिहरुले आवश्यक कदम चाल्न अधिकारी दिइएको छ । यद्धपी आवश्यक नीतिगत निर्णय लिनु अघि भने स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रीसंग परामर्श गर्न भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑