जनकपुर । अमरेस कुमार पाण्डे।जनकपुर उपमहानगरपालिका-७ भमर्पुरा चैक मा डेरा गरी बस्ने १० बर्सिय बालिकालाइ बन्धक बनाई करनि गर्नेलाइ प्रहरीले पक्राऊ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरमा डेरा गरी बस्ने राम्रो सँग बोल्ने नसक्ने फरक छमता भयकि बालिकालाइ बन्धक बनाई करनि गर्ने भारत बिहार सितामढी जिल्ला बथनाहा ग्राम पंचायत भुतहि -५का ५१ बर्सिय बिरेन्द्र साह लाइ पक्राउ गरिएको हो।
घर मा कोही न भयको बेला साह ले बालिका लाइ ललाइ फलाइ चकलेटको प्रलोभन दिई बन्धक बनाई करनि गरको जनाइएको छ।साह सोहि घर जो तल्लो तल्लामा बस्दै आएका छन्।
बालिकाकि आमा छोरी लाइ खोज तलाश गर्ने क्रममा साह को कोठा बाट रुदै कराउदै गरेको हल्ला गर्दा स्थानीयवासी समेत आइ प्रहरी लाइ खबर गर्दा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले साह लाइ पक्राउ गरेको बताइएको छ। पक्राउ गरिएको साहलाइ शरिर बन्धक एव जबरजस्ती करणी मुद्दा शिर्शकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।