आज:
  • होमपेज / Breaking News

    सिर्सिया नदी स्वच्छता अभियान दोस्रो हप्ता-राधेमाई क्षेत्र

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७७, शनिबार १६:५१
  • ६१६५

    वीरगञ्ज ।मयन्क रौनियार । सिर्सिया नदी स्वच्छता अभियान दोस्रो हप्तामा प्रवेश गरेको छ । गतहप्ता परवानीपुरमा बग्ने खोला को सरसफाई गरेर शुरु गरिएको अभियानअन्र्तगत आज राधेमाई क्षेत्रमा बग्ने सिर्सिया नदी सरसफाई गरिएको छ ।

    नदि सफा नहुँदा सम्म अभियान जारी रहने अभियानमा संलग्न युवाहरुले बताएका छन् । वातावरण जिउने आधार, लिभिङ् विथ इन्भाइरन्मेन्ट समुह, इम्प्रुभिङ्ग वीरगञ्ज चाइल्ड क्लब, सानो पाइला, राधेमाई युवा क्लब लगायतका संघ संस्थाको सक्रियतामा सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

    सरसफाईपछि कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियानता दिलिपराज कार्कीले सिर्सिया खोला वीरगञ्जबासीको लाइफ लाईन भएकाले यसको संरक्षण र जगेर्ना गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको बताउनुभयो ।
    स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले गम्भिर रुपमा ध्यान नदिँदा स्थानीयहरु आफै जागरुप हुनुपरको बताउँदै यसमा सबैले साथ दिन पनि अपिल गर्नुभयो ।

    त्यसैगरी वातावरण जिउने आधारका जिल्ला अध्यक्ष राजन रौनियारले गुट्खा तथा पान खाएर जथाभावि फाल्नेहरुले वीरगञ्ज फोहोर गरेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑