• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नियम मिच्दै ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीद्वारा जफत गरिएको ४५ थान साइकल विक्री

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार २०:२३
  • २९५७

    वीरगंज। ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीले विभिन्न स्थानबाट जफत गरेको ४५ थान साइकल नियम विपरित विक्री गरेको खुलेको छ ।विभिन्न मितिमा काठ तस्करहरुबाट जफत गरेको १ लाख ५० हजार मूल्य बराबरको ४५ थान साइकल प्रहरीले  नियम विपरित कौडीको मूल्यमा विक्री गरेको हो ।

    तस्करहरुबाट बरमाद गरिएको साइकल डिविजन वन कार्यालयलाई बुझाउनु पर्ने अथवा नितिगत सरकारी प्रक्रिया पुर्याएर विक्रि गरी नेपाल सरकारको खातामा राजस्व दाखिला गर्नु नियम रहेपनि ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीका प्रमुख रामकाजी थापाले प्रक्रिया मिचेर साइकल विक्री गरेको स्थानीयहरुको आरोप छ । प्रहरी युनिटले दशैँमा खर्च उठाउनु साइकल विक्री गरेको स्रोतको दावी छ ।

    थापाले साइकल विक्री बारे जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएको दावी गरेपनि पर्सा प्रहरीका प्रवक्त मनोजित कुँवरले आफुलाई यस बिषयमा कुनै जनकारी नभएको प्रतिक्रिया दिए । प्रहरी नायव उपरीक्षक कुँवरले यस बिषयमा सम्बन्धित प्रहरी युनिटसँग जानकारी लिएर मात्र केहि बोल्न सकिने वताए ।

    स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीले कवाडी समान भनेर जिप्रकालाइ ढाँटि महुवनका एक व्यापारीसँग साइकल विक्रि गरेको छ ।डिविजन वन कार्यालय पर्साका अनुसार काठ तस्करीको क्रममा बरामद गरिएको सवारी साधनहरुलाई विक्रि गर्न सारकारी समयन्त्र रहेको छ । स्थानिय प्रशासनको रोहबरोहमा टेण्टर प्रक्रियामा गएर अथवा डाक बढाबढ गरी मात्र विक्रि गर्न पाइने सरकारी व्यवस्था रहेकाे डिविजन वन पर्साका प्रमुख जगरनाथ जयसवालले जानकारी दिए ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑