• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार २२:०२
  • ३६०९

    वीरगंज । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका यी फिचर विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो ।

    १. भिडियो च्याप्टरः

    गत मे महिनामा युट्युवले यो फिचर डेक्सटप प्रयोगकर्ताका लागि ल्याएको थियो । अब यसलाई स्मार्टफोन प्रयोगकर्ताका लागि समेत उपलब्ध गराइएको हो ।

    यो फिचरको सहयोगमा प्रयोगकर्ताले भिडियोको कुनै निश्चित खण्डलाई स्किप गर्न सक्नेछन् । अब देखि प्रयोगकर्ताले भिडियोका सबै भागको एक सूची देख्न सक्नेछन् ।साथै यसमा एउटा प्रिभ्यू थम्बनेल पनि हुनेछ । जसबाट कुन भागमा के छ भन्ने कुरा थाहा पाउन सकिनेछ ।

    २. आईकनका लागि नयाँ पोजिसनः

    क्याप्सनलाई अझ सहज बनाउन कम्पनीले यो बटनलाई अझ उचित स्थानमा सारेको युट्ययुवले जनाएको छ । यसबाट फोनमा सोझै भिडियो प्लेयरमा स्थान उपलब्ध गराइएको छ ।

    यस किसिमले कम्पनीले अटोप्ले टोगललाई पनि अर्को स्थानमा सारेको छ । ता कि यसलाई देख्ने वित्तिकै अन अफ गर्न अझ सहज हुनेछ ।

    ३. जेस्चर सपोर्टः

    युट्युव एप अब फुल स्क्रिन मोडमा प्रवेश गर्ने र बाहिरिने विकल्प सहित आउनेछ । प्रयोगकर्ताले स्वाइप अप गरी फुल स्क्रिन मोडमा प्रवेश गर्न र स्वाइप डाउन गरी त्यसबाट बाहिरिन सक्नेछन् ।

    ४. सजेस्टेड सेक्सनः

    यो फिचरले प्रयोगकर्तालाई फोन रोटेट गर्न वा भिडियोलाई भीआरमा प्ले गर्नका लागि सजेस्ट गर्नेछ ।यद्यपी एपले यो काम त्यतिखेर मात्रै गर्नेछ, जब यसो गर्दा प्रयोगकर्तालाई अझ राम्रो अनुभव प्राप्त हुन सक्छ । कम्पनीले भविष्यमा थप सजेस्टेड सेक्सन ल्याइने जनाएको छ ।

    ५. बेडटाइम रिमाइन्डरः

    यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै निश्चित समयका लागि रिमाइन्डर सेट गर्न सक्नेछन् । यो फिचरले भिडियो हेर्न बन्द गरेर सुत्ने समय हुँदा तपाईंलाई रिमाइन्ड दिलाउनेछ ।यसबाट तपाईंलाई आफ्नो युट्युवको समय व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑