• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुकेश चौरसियाको वास्तविक हत्यारा पत्ता लाग्छ : सङ्हिय सान्सद प्रभु साह

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार ००:१३
  • ३६४१

    वीरगंज | रामसरन यादव | सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं . २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु साह आफनो गृह निर्वाचन क्षेत्र जिल्लाको उत्तरी भेगमा अवस्थित रौतहटको जंगलसहीया नगरपालिकाको आज कार्तिक १२ गते शुभकामना कार्यक्रम एक समारोह लाई संबोधन गर्दै ।

    गुजरा नपा जंगलसहीया मा आज बिहान बुधवार बितेको बाडा दसै र आउँदाइ गरेको हिन्दूहरुको महान चाड प्रव , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदान प्रदान तथा जनचेतना_कार्यक्रम सम्पन्न भएको जनाइएको छ । सो कार्यक्रम मा बोल्दै सान्सद प्रभु साह पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

    आज (बुधवार) रौतहटको गुजरा नगरपालिका–४, जंगलसैयामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश चौरसियाको वास्तविक हत्यारालाई कसैले बचाउन नसक्ने जिकिर गरे । पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताउदै उनले पानी मुनि गएपनि अपराधी बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताए । पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिएपनि जबरजस्ती कार्यक्रम गरेकोमा अध्यक्ष साहले दुख व्यक्त गरे ।

    ‘पर्साको जिल्लाको विन्दवासिनी गाउँपालिकामा विवादका कारण गाउँ कमिटी सचिव कमरेड मुकेश चौरसियाको निधन भएको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो । प्रदेश कमिटीले कुनै पनि विवादित कार्यक्रम नगर्न भने पनि त्यसको ठिक विपरीत कार्यक्रम हुनु र त्यसमा पनि नेताले ज्यान गुमाउनुपर्ने यो स्थिति दुःखद हो । प्रहरी प्रशासनले कमरेड मुकेशको हत्या भएको यति दिन भइसक्दा पनि जाहेरी दर्ता नगर्नु त्यसभन्दा दुःखद कुरा हो ।

    घटना जस्तो जघन्य अपराधको विषयमा राज्य संवेदनहीन भएर प्रस्तुत हुन मिल्दैन’ अध्यक्ष साहले भने, ‘तर म स्पष्ट पार्न चाहन्छु कि अब कमरेड मुकेशको हत्याको जाहेरी दर्ता हुन्छ । उहाँको हत्यारा पानीमुनि गएर लुकेपनि कसैले बचाउन सक्दैन । र कोही पनि निर्दोषलाई फसाउने मनसाय पनि पूरा हुन दिन्नौ । हामी सोही अनुसार छलफलमा छौँ ।’ ‘पार्टीभित्रको आन्तरिक विवादको कारण त्यस्तो भएको हो भनेर भनिएको छ । हामी छलफलमा छौँ । अबको दुई तीन दिनभित्र यसको हल निस्किन्छ । तर मृतकको लास त्यस्तै राख्ने काम ठिक हुँदैन । राज्य पक्षले यसको संवेदनशीलता बुझ्नु जरुरी छ उनले थपे ।

    गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो । रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो । कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा ।

    कुन्दन कुशवाह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , गुजरा मेयर प्रत्याशी पल्ट चौधरी ,कटहरिया नपाको नगर प्रमुख सियाराम कुस्वाहा देवाही नापा उप प्रमुख प्रनिया पटेल मौलपुर ना पाको नगर प्रमुख रीना साह नेता चन्देश्वर वैठा नेता, चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को; नेता ब्रहामानरायन यादव पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑