• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको धोविनी गाउँपालिकाको ओरियाखोलाबाट एक पुरुषको शब फेला परेको छ

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७७, बुधबार २०:३४
  • ३१९३

    पर्सा | पर्साको धोविनी गाउँपालिकाको ओरियाखोलाबाट एक पुरुषको शब फेला परेको छ |  पर्साको धोविनी गाउँपालिका वडा नम्बर २ आस्वारीस्थित ओरियाखोलाबाट एक पुरुषको शब फेला परेको छ ।आसवारी र मिर्जापुर भलुवहियाको बिचमा रहेको खोलामा गाडिएको अवस्थामा फेला परेको शबको शरीरको आधा भाग नरहेको प्रहरीले जनाएको छ ।कुहिएको अवस्थामा फेला परेको शबको कम्मरभन्दा तलको भाग जिवजन्तुले खाएको हुन सक्ने आशंका गरिए आस्वारी प्रहरी चौकी इन्चार्ज रामशेवक महतोले बताए । शबको पहिचान भने खुल्न सकेको छैन ।

    पोस्टमार्टमका लागी शवलाई वीरगंजस्थित नारायणी अस्पतालमा पठाईएको महतोले बताए ।यसअघि कालिकामाई गाउँपालिकामा पनि एक जना महिलाको शब फेला परेको थियो । त्यसैगरी जगरनाथपुर गाउँपालिकाको दसौता गण्डक नहरबाट पनि बोरामा राखिएको अवस्थामा शब फेला परेको थियो ।पर्साको ग्रामिण क्षेत्रमा यस्ता घटनाहरु बढ्नुमा प्रहरीको लापरवाहीलाई स्थानीयहरुले दोष दिएका छन् ।

    प्रहरीले रातिको समयमा नियमित गस्ती गस्ती नगर्दा अपराधिहरुलाई छुट पाएको स्थानीय बताउँछन् ।धोविनी गाउँपालिका वडा नम्बर २ का मुकेश पटेलले प्रहरी तस्करी तस्करहरुसँग सेटिङ्गमा व्यस्त हुँदा अपराध नियन्त्रणमा ध्यान नपुगेको बताए ।

    उनले प्रहरीको लापरवाहीका कारण गाउँमा दिनहु चोरी, तस्करी, बलत्कार जस्ता जघन्य अपराधहरु बढेको बताउँदै नागरिकले असुरक्षित महसुस गरीरहेको स्थानीयले बताए ।प्रहरीलाई अपराधी घटनाहरुको बारेमा पटक-पटक जानकारी गराउँदा समेत वेवास्ता गरेको पटेलको भनाइ छ ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑