वीरगंज। कोरोनाको एक अनौठो केस साम्ने आएको छ ।६२ वर्षीय व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो । पछि अप्टोसी गर्दा फोक्सो लेदर बलको जस्तै भएको थियो । यो घटना कर्नाटकको हो ।
भारतको कर्नाटककमा कारोनाबाट मृत्यु भएको १८ घण्टापछि उसको नाक र घाटीको स्वाब परीक्षण गर्दा त्यसमा कोरोना भाइरसको संक्रमण जीवित पाइएको हो ।अटोप्सी गर्ने अक्सफोर्ड मेडिकल कलेजका डाक्टर दिनेश रावले यस्तो बताएका हुन् ।
एजेन्सीको सहयोगमा