• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    मुटु राेगबाट बच्न फलदायी हुनसक्छ दैनिक एउटा अन्डा

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७७, आईतवार २०:०७
  • ३७७३

    वीरगंज | आज पनि अन्डा, भोलि पनि अन्डा । यो कुरा तपाईंले अहिलेसम्म कुनै न कुनै दिन भनेको हुनुपर्छ ।कतिपयले तपाईंलाई अन्डा खानु र नखानुबारे अनेक सुझाव पनि दिएका होलान् । तर, राम्रो स्वास्थका लागि दिनमा कति अन्डा खानुपर्छ भन्नेबारे के तपाईंलाई थाहा पाउनु भएको छ ?चीनमा करिब १० लाख मानिसमा गरिएको एउटा अध्ययनले नयाँ तथ्य फेला पारेको छ । त्यो हो– दिनमा एउटा अन्डा खायो भने धेरै रोगबाट टाढा हुन सकिन्छ । सबैभन्दा राम्रो त दैनिक एउटा अन्डा खानाले मुटु रोगको खतरालाई कम गर्न सकिन्छ ।

    विशेषज्ञहरुले दैनिक अन्डा खाने सल्लाह त दिन्छन् । सँगसँगै उनीहरुले धेरै अन्डा खानु स्वास्थका लागि बेफाइदा हुने पनि बताउँदै आएका छन् । अधिकांश चिकित्सकहरु दैनिक अन्डा खाने सल्लाह दिन्छन् । किनकि अन्डामा पोषण तत्व भरपूरमात्रामा हुन्छ ।यसमा भिटामिन ए, डि, बि र बि१२ मात्र होइन, लुटिन तथा जिएजेनथिनजस्ता पोषक तत्व पनि पाइन्छ । बेलायती डायटिसिएन फ्रेन्की फिलिप्स भन्छन्, ‘दैनिक एउटा–दुइटा अन्डा खानु राम्रो हो ।’

    उनले थपेका छन्, ‘धेरै अन्डा खानुमा पनि कुनै समस्या चाहिँ हुने होइन । तर, हामीले के कुराको ध्यान राख्नु पर्छ भने हामीले धेरै खाँदा यसमा पाइने पोषक तत्व हामीले आवश्यक मात्रामा नलिन पनि सक्छौँ ।’यसअघि अन्डामा धेरै कोलेस्ट्रोल हुने भएकाले सातामा तीनभन्दा धेरै अन्डा नखान बेलायती मुटु फाउन्डेसनले २००७ मा एउटा सुचना नै निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑