वीरगंज। नौ महिनाकी एक गर्भवती अमेरिकी महिला ५ मिनेट २५ सेकेण्डमा १.६ किलोमिटर दौडिएकी छन् ।उनले भनिन्, ‘मलाई प्रोत्साहित गर्नको लागि पतिले यदि मलाई नौ महिनाको गर्भावस्थामा ८ मिनेटमा एक मील दौडिएमा १ सय डलर दिने भन्नु भएको थियो, मैले अहिले त्इहि भएर दौडिएँ ।’
उनको भिडियो उनका पति माइकले बनाएका हुन् । यो टिकटकमा अत्याधिक भाइरल बनिरहेको छ । किलर अहिले उनका श्रीमानसँग अस्ट्रेलियामा शिफ्ट भएकी छन् ।
उनको दौडले बच्चालाई कुनै असर नगरेको डाक्टरले बताएका छन् ।
एजेन्सीको सहयोगमा